DESHKONEWS

प्रदेश ३ को प्रदेशसभा बैठक बस्दै, एजेन्डा नाम र राजधानी

हेटौंडा, पुस २१ प्रदेश ३ को प्रदेशसभा बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे बस्न लागेको हो । प्रदेशसभाको आजबाट सुरु हुने बैठकको मुख्य एजेन्डा प्रदेशको नाम र राजधानी

विश्वविद्यालयमा नकाबधारी समूहको आक्रमण, १८ विद्यार्थी घाइते

काठमाडौं, पुस २१ भारतको नयाँदिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू) मा नकाबधारी समूहले आक्रमण गर्दा १८ विद्यार्थी घाइते भएका छन् । आइतबार साँझ भएको आक्रमणबाट जेएनयू छात्र संघका अध्यक्ष आईसी घोषस

ब्राउन सुगर बरामद, युवतीसहित पाँच जना पक्राउ

धनगढी , पुस २१ लागुऔषध ब्राउन सुगरको कारोबार गरेको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। १ युवतीसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनगढी उप–महानगरपालिका–१ का २२

आज कुन देशको मुद्राको विनिमयदर कति ?

काठमाडौं, पुस २१ नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ५८ पैसा र बिक्रीदर ११५ रुपैयाँ १८ पैसा रहेको छ । यस्तै, युरो

होटलबाट ३३ महिलासहित ११३ जना पक्राउ

काठमाडौं, पुस २१काठमाडौंको नयाँ बसपार्क क्षेत्रबाट १ सय १३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ८० पुरूष र ३३ महिला रहेका छन् । सो क्षेत्रका विभिन्न होटल, रेष्टुरेन्ट तथा

मेनपावरको ठगीधन्दा, मंसिरमा मात्र ५ लाख ठगी

काठमाडौ, पुस २१सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न नसक्दा युवाहरु ठगिने क्रम रोकिएको छैन । वैदेशिक रोजगारीको नाममा युवाहरु (महिला र पुरुष) लाई ठगी गर्नेमा संस्था तथा व्यक्तिहरु रहेको पाइन्छ ।

नेपालमा फेरि हिउँदे बर्षा गराउने हावा प्रवेश, बेलुकीदेखि पानी र हिउँ

काठमाडौं, पुस २१ नेपालमा फेरि हिउँदे बर्षा गराउने हावा प्रवेश गरेको छ । पश्चिमी वायु सक्रिय हुँदा पश्चिम क्षेत्रबाट प्रवेश गरेको यो हावाले देशभर बर्षा र उच्चपहाडी तथा हिमाली क्षेत्रमा

अब जिस्काए मात्रै पनि १० लाख जरिवाना

काठमाडौँ, पुस २१ सूचना प्रविधि विधेयकले ‘सामान्य’ अपराध र प्रचलित कानुनले गम्भीर प्रकृतिका अपराधमा तोक्ने सजायमा असंगति देखिएको छ। सामान्य प्रकृतिको अपराधमै विधेयकले १० गुना बढी जरिवाना प्रस्ताव गरेको छ।

पक्राउ परेका १ सय २२ चिनियाँको राहदानी रद्द

काठमाडौँ, पुस २१ चिनियाँ दूतावासले १ सय २२ चिनियाँको राहदानी रद्द गर्ने भएको छ। प्रवेशाज्ञा (भिसा) दुरुपयोग गरी शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा उनीहरू काठमाडौंबाट पक्राउ परेका थिए। उनीहरूका राहदानी

सामाजिक संजाल नेपालमा दर्ता नभए प्रतिबन्ध लाग्ने

काठमाडौ, पुस २१नागरिकको आवाजलाई उठान गर्ने वैकल्पिक मञ्चका रुपमा विकास भइरहेका सामाजिक सञ्जाल नेपालमा दर्ता नभए कुनै पनि बेला सरकारले प्रतिबन्ध लगाउने सक्ने विज्ञले बताएका छन। संसदीय समितिबाट पारित भई