Deshkomedia

पक्राउ गर्ने आदेशविरुद्ध सिरोहिया सर्वोच्चमा

काठमाडौं, जेठ ८ । जिल्ला अदालत, धनुषाबाट आफूविरुद्ध पक्राउ पूजी जारी भएपछि कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया त्यसविरुद्ध सर्वोच्च अदालत पुगेका छन् । आफूलाई पक्राउ अनुमति दिने जिल्ला अदालत

सशस्त्र प्रहरी निरीक्षक पौडेलले गरे सगरमाथा आरोहण

काठमाडौँ, जेठ ८ । सशस्त्र प्रहरी बल नेपाल (एपिएफ)मा सेवारत प्रहरी निरीक्षक सुरज पौडेलले सोमबार विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ । एपिएफको इतिहासमा पहिलोपटक सङ्गठनको प्रतिनिधित्व गर्दै

अर्थमन्त्री पुनको सम्पत्ति खातामा ३३ लाख रुपैयाँ र पार्टीले दिएको गाडी

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आफ्नो बैंक खातामा ३३ लाख ७० हजार ६१८ रुपैयाँ रहेको देखाएका छन् । सरकारले सार्वजनिक गरेको मन्त्रीहरूको सार्वजनिक सम्पत्ति विवरणअनुसार पुनसँग चल सम्पत्तिका रूपमा एनएमबी

सरकारलाई दबाब दिन राप्रपाले निकाले देशभर मोटरसाइकल र्‍याली

काठमाडौँ, जेठ ८ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारलाई बुझाइएको ४० बुँदे मागको कार्यान्वयनमा दबाब दिने उद्देश्यले काठमाडौँसहित मुलुकका विभिन्न भागमा आज मोटरसाइकल र्‍याली गरेको छ । पार्टीमा प्रशिक्षण र

गृहमन्त्री लामिछानेसंग ८० तोला सुन, कति छ सबै सम्पत्ति ?

काठमाडौँ, जेठ ८ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनले आज (मंगलबार) श्रीमती निकिता पौडेलसहित आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । काठमाडौँ महानगरपालिका

बाजुरामा एक महिलाको हत्या

बाजुरा, जेठ ८ । बाजुराको बडिमालिका नगरपालिका–६ कोर्धकी ४५ वर्षीया धौली बडुवालको हत्या भएको छ । कोर्ध गाउँबाट २ घण्टा टाढा रहेको बुढाकोर्ध लेकमा गाईवस्तु हेर्न गोठमा बस्दै आएकी उनी

नेप्से परिसूचक २३ अंकले बढ्यो

काठमाडौँ, जेठ ८ । नेप्से परिसूचक २३.९४ अंकले बढेसँगै २ हजार ११५ अंकमा पुगेको छ । कारोबार भइरहँदा भने अघिल्लो दिन सोमबार २ हजार १२१ अंकसम्म पुगेको थियो । आज

नेतान्याहुको गिरफ्तारी आदेश दिएपछि आइसिसीलाई प्रतिबन्ध गर्ने अमेरिकी सांसदको माग

वासिङ्टन डिसी । संयुक्त राज्य अमेरिकाको सांसदहरूले अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)लाई इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको गिरफ्तारी आदेश जारी गरेमा प्रतिबन्ध लगाउने विचार गरिरहेको अमेरिकी सदनका अध्यक्ष माइक जोनसनले बताउनुभयो ।

चीनको कोइला खानीमा दुर्घटना हुँदा पाँचको मृत्यु

हार्बिन । उत्तरपूर्वी चिनको हेइलोङजियाङ प्रान्तस्थित कोइलामा खानी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको उक्त कोईलाखानी कम्पनी स्रोतले जनाएको छ ।

भारतको कर्नाटकमा नेपाली दाजुबहिनीको शङ्कास्पद मृत्यु, शरीरमा चोट

महेन्द्रनगर । बैतडीको पुच्र्यौडी नगरपालिका–४ भोडरका दुई दाजुबहिनीको भारतको कर्नाटकमा शङ्कास्पद मृत्यु भएको छ । बुबा(आमासँग कर्नाटकस्थित गाउँबस्तीमा मजुदरी गरिरहेका नन्दसिंह धानुकको १७ वर्षीय छोरा विक्रम र १५ वर्षीया छोरी