Deshko Media

फुटबलर चढेको विमान दुर्घटना

काठमाडौं , मंसिर १४ ब्राजिलको फुटबल टोली बोकेको विमान कोलम्बियामा दुर्घटनामा परेको छ। बोलिभियाबाट चार्टर गरी उडेको उक्त विमानमा करिब ७२ जना यात्रु रहेको समाचारमा जनाइएको छ। मेडेल्लिन अन्तर्राष्ट्रिय विमानस्थलले

ज्वाँइद्वारा ससुराको हत्या

वीरगन्ज, मंसिर १४ पर्सा जिल्लाको बिरुवागुठी–१, रामतोला बस्ने ८३ वर्षीय धनबहादुर मगरलाई उनकै छोरीज्वाइँ ५५ वर्षीय शेरबहादुर पहरीले घाँटी थिची हत्या गरेका छन् । सिन्धुपाल्चोक चैनपुर–४ घर भई विगत ३०

व्यवस्थापिका संसदको बैठक बस्दै

काठमाडौं , मंसिर १४ व्यवस्थापिका संसदको बैठक मंगलबार बस्दैछ। संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीविरुद्धको महाभियोग प्रस्तावमाथि छलफल

नेपाल र भारतबीचका परियोजना अनुगमन संयन्त्रको बैठक बस्दै

काठमाडौं , मंसिर १४ नेपाल र भारतबीचका परियोजना अनुगमन संयन्त्रको पहिलो बैठक मंगलबार काठमाडौंमा बस्दैछ। बैठकमा भारतीय सहयोगमा सञ्चालित परियोजनाको समिक्षा हुनेछ। भारतीय पक्षको नेतृत्व नेपालका लागि भारतीय राजदूत रनजीत

महिला एशिया कप क्रिकेटमा नेपाल र बंगलादेश भिड्ने

काठमाडौं, मंसिर १४ थाइल्याण्डको बैंककमा जारी एसिया कप महिला ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगिताको तेस्रो खेलमा बुधबार नेपाल र बंगलादेश भिड्नेछन् । प्रतियोगितामा लगातार दुई खेल हारेको नेपाल आजको खेल जित्दै

कस्तो छ ‘डियर जीन्दगी ’को विजनेस ?

काठमाण्डौ , मंसिर १३ वलिउड स्टार शाहरुख खान तथा राईजिङ स्टार अलिया भट्ट अभिनित फिल्म ‘डियर जीन्दगी’ले पहिलो विकेण्डमा ४५ करोड १४ लाखको ग्रस विजनेस गरेको छ । फिल्मको सुरुवाती

सात प्रदेशमा मुकाम खडा गरी अनुसन्धान गर्ने

काठमाडौं, मंसिर १३ सत्य निरुपण तथा मेलमिलाप आयोगले यही मङ्सिरको अन्तिमदेखि सात प्रदेशमा मुकाम खडा गरी अनुसन्धानको थप काम अगाडि बढाउने तयारी गरेको छ । आयोगले आन्तरिक काम ९० प्रतिशत

बलात्कारीलाई नपुंशक बनाउन ज्यासमिनको माग

काठमाडौं, मंसिर १३ दक्षिण भारतीय नायिका मीर ज्यासमिनले बलात्कारीलाई नपुंशक बनाउनुपर्ने माग राखेकी छिन् । बलात्कारको शिकार भएकी एक दलित युवतिको आमाको साथमा पत्रकार सम्मेलनमा उपस्थित यी नायिकाले बलात्कारीलाई कार्वाही

नेपाल श्रीलंकासँग ८ विकेटले पराजित

काठमाडौं, मंसिर महिला एशिया कप क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपाल श्रीलंकासँग ८ विकेटले पराजित भएको छ । नेपालले लिएको २४ रनको झिनो लक्ष्य पछ्याएको श्रीलंकाले ४.३ ओभरमा २ विकेट गुमाएर

संविधान संशोधनले संविधान कार्यान्वयनमा संकट उत्पन्न हुने : विष्ट

पोखरा, मंसिर १३ नेकपा एमालेका सचिव गोकर्ण विष्टले संविधान संशोधनले संविधान कार्यान्वयनमा संकट उत्पन्न हुने बताएका छन् । प्रेस चौतारी नेपाल कास्कीले सोमबार पोखरामा गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले संविधानलाई