Deshko Media

ड्युटी सकेर सुतेका प्रहरी निरीक्षक बेहोस, उपचारका क्रममा मृत्यु

खलङ्गा, २० कात्तिक सशस्त्र प्रहरी बल ३३ नम्बर गण त्रिपुरा जुम्लामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक अभिशेक थापाको उपचारका क्रममा मृत्यु भएको छ । मङ्गलबार साँझसम्म ड्युटी गरेर खाना खाएर सुतेका

अपडेट : कार दुर्घटनामा एकै परिवारका तीनको मृत्यु, दुई घाइते

अर्घाखाँची, २० कात्तिक सन्धिखर्कको नरपानीमा कार दुर्घटनामा एकै घरका तीन जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डको नरपानीमा आज बिहान बा १७ च ६९१७

अब ‘युवासँग प्रधानमन्त्री’

काठमाडौँ, २० कात्तिक सरकार प्रमुखलाई युवाका मुद्दाबारे जानकारी गराउन ‘युवासँग प्रधानमन्त्री’ कार्यक्रम गरिने भएको छ । राष्ट्रिय युवा परिषद्ले युवाका मुद्दाबारे प्रधानमन्त्रीलाई गुनासो सुनाउनका लागि सो कार्यक्रम गर्न लागेको हो

सामाजिक विकास मन्त्रालयद्वारा १६ वटा एम्बुलेन्स हस्तान्तरण

कैलाली, २० कात्तिक सुदूरपश्चिम प्रदेश सरकारले खरीद गरेका १६ वटा आधुनिक सुविधायुक्त एम्बुलेन्स प्रदेशका नौवटै जिल्लाका स्वास्थ्य संस्थालाई हस्तान्तरण गरेको छ । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयद्वारा आज धनगढीमा आयोजित

अनेरास्ववियुद्वारा ‘गो ब्याक इन्डिया’ भन्दै प्रदर्शन

काठमाडौँ, २० कात्तिक सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुले भारतले नेपाली भूमि आफ्नो नक्सामा राखेकामा विरोधमा प्रदर्शन गरेको छ । अखिलले आज दिउँसो प्रदर्शनी मार्गस्थित आरआर क्याम्पसबाट निस्केको

कात्तिक २२ गते सार्वजनिक बिदा

भक्तपुर, २० कात्तिक चाँगुनारायण नगरपालिकाले हरिबोधिनी एकादशीको दिन सार्वजनिक बिदा दिने भएको छ । आफ्नो नगर क्षेत्रभित्रका सरकारी कार्यालय, स्वास्थ्य संस्था, सहकारी, शैक्षिक संस्था लगायतलाई आउँदो २२ गते सार्वजनिक बिदा

झुटो बोलेपछि महरासँग प्रचण्ड आक्रोशित, कडा सजाय हुने संकेत

दाङ, कात्तिक २० नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निवर्तमान सभामुख कृष्णवहादुर महरामाथि कडा सजाय हुने संकेत गरेका छन् । दाङमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले महराले आफूसँग समेत घटना नभएको भनेर

गगन थापाले तीन महिनाअघि प्रधानमन्त्रीबारे गरेको भविष्यवाणी मिल्यो !

काठमाडौं, कात्तिक २० हप्तादिनमै प्रधानमन्त्री केपी शर्मा ओली गत भदौमा स्वास्थ्यउपचार सिंगापुर जाँदा नेपाली कांग्रेसका युवा नेता गगन थापाले ओलीको स्वास्थ्यलाई लिएर चिन्ता र भविष्यवाणी गरेका थिए । उनले प्रधानमन्त्रीलाई

प्रधानमन्त्री बन्दै प्रचण्ड ! आफैंले गरे खुलासा

नेपालगञ्ज, कात्तिक २० सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब आफू प्रधानमन्त्री बन्न लागेको खुलासा गरेका छन् । केही समयभित्रै आफू प्रधानमन्त्री बन्ने प्रचण्डको संकेत छ ।

कालापानी र लिपुलेक हडप्ने नयाँ नक्साले नेकपामा हंगामा, भारतलाई सबक सिकाउन माग

काठमाडौं, कात्तिक २० नेपाली भूमी कालापानी र लिपुलेक हडप्नेगरी भारतले सार्वजनिक गरेको नयाँ नक्साप्रति नेकपाका नेताहरुले आपत्ति जनाएका छन् । यद्यपि आधिकारिक रुपमा पार्टी अहिलेसम्म प्रतिक्रियाविहीन छ । भारतीय नक्साले