Deshkomedia

महिला एसिया कप क्रिकेटका लागि नेपाली टोली घोषणा

काठमाडौँ, जेठ १० । नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगिताका लागि आज २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ ।

कालिकोटमा जिप दुर्घटना

कालिकोट । कालिकोटमा जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । सुर्खेतबाट कालिकोटको शुभकालिका गाउँपालिकातर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०७९७ नम्बरको उक्त जिपमा जिप सोही ठाउँको हाउडी

बलिउड अभिनेता शाहरुख अस्पताल भर्ना

काठमाडौँ, जेठ १० । बलिउडका बादशाह भनेर चिनिने शाहरुख खान अस्पताल भर्ना भएका छन् । शाहरुख खान अस्वस्थ भएपछि अस्पताल भर्ना गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । त्यहाँ उनको स्वास्थ्य

प्रकृतिको पूजा गर्दै उभौली मनाइँदै

धरान, जेठ १० ।मधेसैको लहरे वर पात खस्यो हरर हो ।रेलमा चढी झ्यालेमा बसी, पछ्यौरी फरर ।आकासैको गड्याङ र गुडुङ पातलैको भुइँचाल ।मर्ने जति मरी ना गए बाच्नेको येई साल

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिमा लेखक मनोनीत

काठमाडौं, जेठ १० । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिमा पार्टी केन्द्रीय सदस्य रमेश लेखक मनोनीत भएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले लेखकलाई केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनीत गरेका हुन्

भ्रमपूर्ण विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न अपिल

काठमाडौँ, जेठ १० । विज्ञापन बोर्डले पछिल्लो समय सामाजिक सञ्जाललगायत विभिन्न माध्यममा भ्रमपूर्ण विज्ञापन प्रकाशन तथा प्रसारण भइरहेको जनाउँदै भ्रमपूर्ण सामग्री प्रकाशन तथा प्रसारण नगर्न अपिल गरेको छ । अनुमतिविना

ढोरपाटनमा दोस्रो सिकार याममा १० नाउर र सात झारलको सिकार

बागलुङ, जेठ १० । वैधानिक रुपमा सिकार खेल्न पाइने नेपालकै एक मात्र सिकार आरक्ष ढोरपानटन सिकार आरक्षमा दोस्रो याममा १० नाउर र सात झारलको सिकार भएको छ ।

धनुषाको क्रसर उद्योगमा एकजना मृत फेला, एक घाइते

जनकपुरधाम, जेठ १० । धनुषामा क्रसर उद्योगमा एक जना मृत फेला परेका छन् । धनुषाको गणेशमान चारनाथ नगरपालिका–६ मा रहेको कमला स्टोन क्रसर उद्योगमा फित्तामा टाउको फसेको अवस्थामा एक युवकको

शान्ति, सहअस्तित्व, सहिष्णुता बनाउने अभियानमा लाग्न राष्ट्रपतिको आग्रह

काठमाडौँ । जेठ १० । राष्ट्रपति रामचन्द्र पौडेलले विश्वमा शान्ति, सहअस्तित्व, सहिष्णुता र पारस्परिक सम्मान सुदृढ गर्ने अभियानमा लाग्न आह्वान गर्नुभएको छ । राष्ट्रपति पौडेलले शान्तिका अग्रदूत गौतम बुद्धको २५६८

सुनको मूल्य घट्यो, कति छ तोलाको ?

काठमाडौं, जेठ १० । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन आज तोलामा एक हजार आठ सय रुपैयाँ घट्दै प्रतितोला एक लाख ३८ हजार सात सय रुपैयाँमा कारोबार