DESHKONEWS

कांग्रेस विवाद उत्कर्षमा, कार्यतालिका ल्याउन किन आनाकानी ?

काठमाडौँ — कांग्रेसको आसन्न १४ औं महाधिवेशनको कार्यतालिका ल्याउन सभापति शेरबहादुर देउवा सहमत नभएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आइतबार बोलाइएको केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने उद्घोष गरेका छन् । देउवा–पौडेलबीच

अवैध बाटो अमेरिका : २ वर्षमा ९२ जना डिपोर्ट, एजेन्टलाई बुझाएको करोडौं स्वाहा !

काठमाडौँ — घरको आर्थिक संकट टार्न र केही कमाउन श्रमिकको हैसियतमा कतार उड्दा बैरिया–७, रौतहटका मोहम्मद आफताब आलमले भर्खरै १२ पास गरेका थिए । स्थानीय एजेन्टलाई डेढ लाख रुपैयाँ बुझाएपछि उनको

सिन्धुपाल्चोकमा भ्रमणबाट फर्किदै गरेको बस दुर्घटना, ११ जनाको मृत्यु

सिन्धुपाल्चोक  – सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु ज्यान गएको छ। ६ किलो मोडमा बस दुर्घटना हुँदा उनीहरुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। लामो साँघु जिरी

आजको विनिमयदर, कुन देशको कति? (सूचीसहित)

काठमाडौंः नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेको विनियमदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ०० पैसा र बिक्रीदर ११३ रुपैयाँ ६० पैसा रहेको छ । यस्तै, युरो एकको खरिददर

नेकपा स्थायी समिति बैठक आज बस्दै

काठमाडौं – सत्तारूढ नेकपाको स्थायी समिति बैठक बस्न लागेको छ। करिब एक वर्षपछि आइतबार उक्त समितिको बैठक बस्न लागेको हो। पार्टी विधानअनुसार स्थायी समिति बैठक तीनतीन महिनामा बस्नुपर्छ। यसअघि विभिन्न

बम ठानेर डिस्पोज गर्न खोज्दा चरेस भेटियो!

बर्दिया । बर्दियामा बेवारिसे झोलामा चरेस भेटिएको छ। ठाकुरबाबा नगरपालिका–२ सिंहवाहिनीका एक स्थानीयले शनिबार विहान आफ्नो घरअगाडि बेवारिसे झोलासहित शंकास्पद बस्तु देखेपछि त्रसित भएका थिए। राजमार्गछेउमै कालो झोलामा डल्लोजस्तो देखिने

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बुद्ध पूर्णिमादेखि सञ्चालनमा

काठमाडौंः भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी बुद्ध पूर्णिमादेखि सञ्चालनमा आउने भएको छ । विमानस्थल निर्माण आयोजनाले बुद्ध पूर्णिमादेखि विमानस्थल सञ्चालनमा आउने जानकारी दिएको हो । यद्यपि यसको औपचारिक निर्णय

आज आइतबार, कस्तो छ तपाइको भाग्य? पढौं राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) -अनावश्यक ठाउँमा धन खर्च होला । यात्रामा मालसामान हराउन सक्छ । मौसम अनुकूल नहुँदा स्वास्थ्यमा बाधा सिर्जना हुनसक्छ । वृष

चार ठेकेदार कम्पनी कालोसूचीमा

काठमाडौँ — सार्वजनिक खरिद अनुगमन कार्यालयले लामो समयदेखि ठेक्का ओगटेका तर काम नगरेका चार कम्पनीलाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक खरिद

‘विस्फोटमा संलग्नलाई कारबाही हुन्छ’

काठमाडौँ — गृहमन्त्री रामबहादुर थापाले विस्फोटमा संलग्नलाई कारबाही हुने बताएका छन् धनुषामा शुक्रबार राति भएको बम विस्फोटमा संलग्नलाई कारबाही गर्ने उनले बताए । उनले प्रहरी निरीक्षक र एकै परिवारका बाबुछोराको