Deshkomedia

कामदारबाट लाखौं ठगी गर्ने मेनपावर कम्पनीलाई कारबाही भएन

सेक्युरिटी गार्डको काम लगाउने भन्दै ५० कामदारबाट प्रतिव्यक्ति नौ लाख रुपैयाँसम्म उठाएर ठगी गर्ने धुम्बाराहीस्थित एसआरएस ओभरसिजलाई वैदेशिक रोजगार विभागले कारबाही

खाँडो खोला र कोसी नदीको बाढीले एक बेपत्ता, पाँच सय घर डुबानमा

अविरल वर्षापछि सप्तरीकाे खाँडो खोला र कोसी नदीमा आएको बाढी नियन्त्रणका लागि खटिएको प्रहरीको उद्दार टोलीसंगै रहेका एक जना बेपत्ता भएका छन् । तिलाठी–कोइलाडी गाउँपालिकामा नदीकाे कटान रोक्न

मधेसमा स्थानीय तहको संख्या बढाउने बाटो खुला

सर्बाेच्च अदालतले मधेसमा स्थानीय तहको संख्या बढाउने बाटाे खुला गरिदिएको छ । प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले मधेसमा स्थानीय तहको

गृहमन्त्रालयद्वारा ३१ जिल्लाका सीडीओको सरुवा, कसलाई कहाँ खटाइयो ? (सूचीसहित)

गृहमन्त्रालयले काठमाडौंसहित देशका ३१ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ ।   जसमध्ये गृहमन्त्रालयले काठमाडौंंको प्रमुख जिल्ला अधिकारीमा केदार शर्मालाई पठाएको छ

सुनको मूल्य एकै दिन पाँच सय रुपैयाँले बढ्यो

काठमाडौं, साउन २६ तीनदेखि उकालो लागेको सुनको मूल्य आज थप उकालो लागेको छ । आज सुन तोलामा पाँच सय रुपैयाँ बढेर ५४ हजार ९ सय रुपैयाँ पुगेको छ । हिजो (बुधबार)

आज बिमस्टेकको मन्त्रीस्तरीय सम्मेलन काठमाडौंमा, के विषयमा हुँदैछ छलफल ?

आज नेपाल, भारत, बाङ्लादेश, श्रीलंका, म्यानमार, भुटान र थाइल्याण्ड सदस्य रहेको बिमस्टेकको १५ औं मन्त्रीस्तरीय सम्मेलन काठमाडौंमा हुँदैछ । सम्मेलनको विहीवार प्रधानमन्त्री शेरबहादुर देउवाले

प्रहरीकै बेहाल : भूकम्प गएको २७ महिनासम्म पनि टेण्टमै

सिन्धुपाल्चोक जिल्लाको उत्तरी क्षेत्रमा रहेको मानेखर्क चौकी भूकम्प गएको २७ महिना बितिसक्दा पनि निर्माण हुन सकेको छैन । २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पले प्रहरी चौकी रहेको

उत्तर कोरियाविरुद्ध अमेरिकाले दियो अर्को चेतावनी

अमेरिकी रक्षा मन्त्री जेम्स् माटिसले प्योङयाङले परमाणु हतियार

गुरुङ भाषाको पाठ्यक्रम बनाउँदै गोरखाबासी

उत्तरी गोरखाको साविकका १४ गाविसका २२ गाउँमा बोलीचालीमा रहेको गुरुङ भाषा विद्यालयमा पठनपाठन गर्ने तयारीसहित पाठ्यक्रम निर्माण गर्ने प्रक्रिया अघि बढेको छ । सदरमुकाममा हालै भएको भाषा गोष्ठीले

अब अपराधी पक्राउ गर्न पनि अदालतको अनुमति, प्रहरी असन्तुष्ट

अब अपराधी पक्राउ गर्न पनि अदालतको अनुमति चाहिने भएको छ। पारित अपराध कार्यविधि संहिताअनुसार अब प्रहरीले अनुसन्धानका लागि व्यक्ति पक्राउ गर्नुपूर्व अदालतको अनुमति लिनुपर्ने भएको