DESHKONEWS

आजको विनिमयदर, कुन देशको कति? (सूचीसहित)

काठमाडौंः नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेको विनियमदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ०० पैसा र बिक्रीदर ११३ रुपैयाँ ६० पैसा रहेको छ । यस्तै, युरो एकको खरिददर

नेकपा स्थायी समिति बैठक आज बस्दै

काठमाडौं – सत्तारूढ नेकपाको स्थायी समिति बैठक बस्न लागेको छ। करिब एक वर्षपछि आइतबार उक्त समितिको बैठक बस्न लागेको हो। पार्टी विधानअनुसार स्थायी समिति बैठक तीनतीन महिनामा बस्नुपर्छ। यसअघि विभिन्न

बम ठानेर डिस्पोज गर्न खोज्दा चरेस भेटियो!

बर्दिया । बर्दियामा बेवारिसे झोलामा चरेस भेटिएको छ। ठाकुरबाबा नगरपालिका–२ सिंहवाहिनीका एक स्थानीयले शनिबार विहान आफ्नो घरअगाडि बेवारिसे झोलासहित शंकास्पद बस्तु देखेपछि त्रसित भएका थिए। राजमार्गछेउमै कालो झोलामा डल्लोजस्तो देखिने

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बुद्ध पूर्णिमादेखि सञ्चालनमा

काठमाडौंः भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी बुद्ध पूर्णिमादेखि सञ्चालनमा आउने भएको छ । विमानस्थल निर्माण आयोजनाले बुद्ध पूर्णिमादेखि विमानस्थल सञ्चालनमा आउने जानकारी दिएको हो । यद्यपि यसको औपचारिक निर्णय

आज आइतबार, कस्तो छ तपाइको भाग्य? पढौं राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) -अनावश्यक ठाउँमा धन खर्च होला । यात्रामा मालसामान हराउन सक्छ । मौसम अनुकूल नहुँदा स्वास्थ्यमा बाधा सिर्जना हुनसक्छ । वृष

चार ठेकेदार कम्पनी कालोसूचीमा

काठमाडौँ — सार्वजनिक खरिद अनुगमन कार्यालयले लामो समयदेखि ठेक्का ओगटेका तर काम नगरेका चार कम्पनीलाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक खरिद

‘विस्फोटमा संलग्नलाई कारबाही हुन्छ’

काठमाडौँ — गृहमन्त्री रामबहादुर थापाले विस्फोटमा संलग्नलाई कारबाही हुने बताएका छन् धनुषामा शुक्रबार राति भएको बम विस्फोटमा संलग्नलाई कारबाही गर्ने उनले बताए । उनले प्रहरी निरीक्षक र एकै परिवारका बाबुछोराको