Deshkomedia

बाढीपीडितलाई कुहिएको चामल, राहत सामग्री गुणस्तरहिन

बाढी पीडितलाई राहत दिने नाममा कमसल, अखाद्य र म्याद गुज्रेका सामग्री वितरण भईरहेको भन्दै सप्तरीका वाबी प्रभावित सर्वसाधारणले गुनासो गरेका छन् । एनजिओ देखि जिल्ला दैविप्रकोप उद्वार समितिले वितरण गर्ने

न रहे बाआमा, न रह्यो घर : भाई बर्बराउने, दिदी टोलाइरहेन

एघार वर्षे निशान राई राति आमाबुबा खोज्दै बर्बराउँछन् । दिदी पन्ध्र वर्षीया कमला एकोहोरो टोलाइरहन्छिन् । भाइ निमेषसहित बुबा राजकुमार र आमा आशालाई शुक्रबार बाढीले इटहरी ४ गैरीगाउँबाट घरसहित बगाएपछि

‘अकुत’ कारबाहीमा अख्तियार असफल 

भ्रष्टाचार कानुनमा राष्ट्रसेवकलाई सम्पत्तिको स्रोत आफैंले पुष्टि गर्नुपर्ने कडा व्यवस्था गरिए पनि अकुत (गैरकानुनी) सम्पत्ति पत्ता लगाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको

बाढीपीडितका लागि एक अर्ब निकासा, कति छ उद्दार कोषमा रकम ?

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमातहत रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषले बाढी, पहिरोपीडितका लागि एक अर्ब रुपैयाँ निकासा गरेको छ । आजको नयाँ पत्रिकामा खबर छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार

निर्वाचन आयोगले भन्यो– दुबै निर्वाचन एकै पटक कठिन

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले छोटो समयमा दुईवटै निर्वाचन एकै पटक गर्न कठिन भएको बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त यादवसहितका

संसदमा बाँदर भनेपछि बबाल, बीचमै उठे रामहरि

व्यवस्थापिका–संसद्को आजको बैठकमा बोल्ने क्रममा सांसदहरुले प्रयोग गरेको शब्दप्रति दुईपटक आपत्ति प्रकट गरिएको छ । नेकपा (एमाले)का सांसद ममता गिरीले आफ्नो पार्टीका तर्फबाट प्रस्तुत गरेका

व्यवस्थापिका संसद जारी, जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि टिकाटिप्पणी

व्यवस्थापिका– ससद्मा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका तर्फबाट हालैको बाढी पहिरोका कारण देशका विभिन्न भागमा भएको जनधनको क्षति र समस्या समाधान गर्न सरकारबाट चालिनुपर्ने कदमका विषयमा

सुनको मूल्य यथावत, चाँदीको मूल्य घट्यो

काठमाडौं, साउन ३२ नेपाली बजारमा आज सुनको मूल्य यथावत छ । आज सुन प्रतितोला ५५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मात्रै सुन तोलामा चार सय रुपैयाँले घटेर ५५

खाल्डोमा जमेको पानीमा डुबेर थप एक बालिकाको मृत्यु

रौतहटमा सडक निर्माणका क्रममा बनेको खाल्डोमा जमेको पानीमा डुबेर एकै परिवारका ३ जना बालबालिकाहरुको मृत्यु भएको खबर सेलाउन नपाउँदै पर्सामा पनि त्यसैगरि एक बालिकाको मृत्यु भएको छ। पर्सा जिल्लाको सुवर्णपुर

पूर्वपश्चिम राजमार्ग २४ घण्टाका लागि बन्द

नवलपरासीको दाउन्नेमा बाढीका कारण भत्किएको सडक मर्मत गर्नुपर्ने भएकाले पूर्व–पश्चिम राजमार्ग २४ घण्टाका लागि सडक बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय नवलपरासीले सडक मर्मतका लागि भन्दै मंगलबार