DESHKONEWS

कसरी लिक भयो मन्त्रीको ‘घुस डिलिङ्ग’को अडियो ?

काठमाडौं, फागुन ८ सेक्युरिटी प्रेस खरिदमा कमिसन मागेको अडियो सार्वजनिक भएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई समस्या भएको छ। सेक्युरिटी प्रेस स्थापना गर्नका लागि खरिद गर्ने क्रममा स्वीस कम्पनीका

मन्त्री बास्कोटालाई बर्खास्त नगरे आन्दोलनमा उत्रिने चेतावनी

काठमाडौं, फागुन ८ प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ(नेविसंघ)ले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटालाई तत्काल बर्खास्तको माग गरेको छ। बर्खास्त नगरे आन्दोलनमा उत्रिने चेतावनी समेत

घुसको अडियो बाहिरिएपछि सञ्चारमन्त्री बाँस्कोटाले दिए यस्तो प्रतिक्रिया

काठमाडौं, फागुन ८ सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले घुसको अडियो बाहिरिएपछि कानुनअनुसारको समान्य प्रतिक्रिया दिएका छन्। उनले सेक्युरिटी प्रेस खरिदबारे सार्वजनिक भएको अडियो सम्बन्धमा काठमाडौं आएपछि विस्तृत प्रतिकृया दिने

एसएसबीद्वारा १० नेपाली पक्राउ, अनुसन्धानको लागि अदालतबाट म्याद थप

झापा, फागुन ८ इलामको पर्यटकीय गन्तव्य सन्दकपुर क्षेत्रमा ड्रोन उठाउने १० नेपाली युवालाई बुधबार भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले पक्राउ गरेको छ । उक्त क्षेत्र भारतीय सिमानासँग जोडिएको छ। प्रकाउ

सञ्चारमन्त्री बाँस्कोटामाथि काँग्रेसले लियो कडा एक्सन

काठमाडौं, फागुन ८ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सञ्चारमन्त्री गोकुल बास्कोटाको पछिल्लो रवैयालाई लिएर तत्काल बर्खास्त गरेर अनुसन्धान गर्न माग गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै

जर्मनीमा गोलीकाण्ड, ८ जनाको मृत्यु

काठमाडौं, फागुन ८ जर्मनीको हानाउ सहरमा भएको गोलीकाण्डमा परी कम्तीमा ८ जनाको मृत्यु भएको छ । दुईवटा अलग अलग गोलीकाण्डमा कम्तीमा उनीहरुको मृत्यु भएको त्यहाँको सञ्चार माध्यमले जनाएका छन् ।

बिहीबारको विदेशी मुद्राको विनिमयदर

काठमाडौं, फागुन ८ नेपाल राष्ट्र बैंकले बिहीबार अमेरिकी डलर एककोे खरिददर १ सय १४ रुपैयाँ १७ पैसा र बिक्रीदर १ सय १४ रुपैयाँ ७७ पैसा तोकेको छ ।हेर्नुहोस् :

इरानमा कोरोना भाइसरका कारण दुई जनाको मृत्यु

एजेन्सी , फागुन ८ कोरोना भाइरस (कोभिड१९) को संक्रमणका कारण इरानमा दुई जनाको मृत्यु भएको छ । मध्यपूर्वमा पनि कोरोना सङ्क्रमितको ज्यान गएको यो पहिलो घटना हो । इरानको राजधानी

बाजुरामा भूकम्प, मच्चियो भागदौड

बाजुरा, फागुन ८ बाजुरामा भूकम्प गएको छ । जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका र हुम्ला जिल्लाको सिमानामा केन्द्रबिन्दु बनाएर बुधबार राति ९ बजेर १३ मिनेटमा चार दशमलव ३ रेक्टरको

काखबाटै चोरेर यसरी पुर्‍याइन्छ विदेश

काठमाडौं, फागुन ८ सिन्धुपाल्चोक कठरीका मञ्जु–भीमसेनबहादुर खड्का दम्पती राजधानीमा मकै पोलेर जीविकोपार्जन गर्थे। उनीहरूका तीन छोरामध्ये दुई थिए– रामकुमार र बालकृष्ण। उनीहरूको अवस्था देखेर एक दम्पतीले बालमन्दिरमा राखिदिने बताए। खाने,