DESHKONEWS

यो वर्षको एसईई परीक्षा चैत ६ गतेदेखि (तालिकासहित)

काठमाडौंः राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को एसईई परीक्षाको तालिका सार्वजनिक गरेको छ । बोर्डको मंसिर ३० को निर्णय अनुसार माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७६ साल चैत्र ६ गते देखि

नेकपा बैठक : सामन्तवादको झल्कोदेखि भारतबाट खतरासम्मका प्रसंग

काठमाडौँ — एक वर्षपछि बसेको सत्तारुढ नेकपाको स्थायी समिति बैठकमा सरकारको आलोचना भएको छ । आइतबारदेखि पार्टी कार्यालय धुम्बाराहीमा जारी बैठकमा अध्यक्षद्वयको तर्फबाट पेस भएको राजनीतिक प्रतिवेदनमाथि टिप्पणी गर्ने नेताहरुले

आजको राशिफल : पुषको पहिलो दिन कुन राशिको भाग्य चम्केला ?

आज मिति २०७६ साल पुष महिनाको १ गते मंगलबार, तदअनुसार सन् २०१९ डिसेम्बर १७ तारिख, तपाईका लागि आजको दीन कस्तो रहला ? हेर्नुहोस आजको राशिफल मेष (चु, चे, चो, ला,

चितवनमा यौन व्यवसाय सञ्चालन गर्ने तीन जना पक्राउ

चितवन – चितवनमा यौन व्यवसाय सञ्चालन गर्दै आएका होटल सञ्चालकसहित तीन जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । भरतपुरको खोटाङ सगरमाथा होटल एण्ड गेष्ट हाउसका सञ्चालक भरतपुर २९ जुगेडी

सामाखुशीमा दुईवटा बस ठोक्कियो, २५ जना घाइते(अपडेट)

काठमाडौं – काठमाडौँको सामाखुशीमा दुई बस एकापसमा ठोक्किँदा २५ यात्रु घाइते भएका छन् । नयाँ बसपार्कबाट महाराजगञ्जतर्फ जाँदै गरेको बा ५ ख ८२२६ नं को यात्रुबाहक बस र महाराजगञ्जदेखि नयाँ

सामाखुशीमा दुईवटा बस ठोक्कियो, केही मानिस च्यापिएको

काठमाडौं । काठमाडौंको सामाखुशीमा दुईवटा बस ठोक्किएको छ ।सामाखुसीमा विपरित दिशाबाट आइरहेका बा ५ ख ८२२६ र बा १ ख ८६९३ नम्बरको बस एक आपसमा ठोक्किएका हुन्। ट्राफिक प्रहरी महाशाखाका

विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार १ अमेरिकी डलरको खरिददर १ सय १३ रुपैयाँ र बिक्रीदर १ सय १३ रुपैयाँ ६० पैसा तोकेको छ ।

दुई कलाकारको निधन : प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जलि व्यक्त

काठमाडौँ –  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई र कलाकार दीपक क्षेत्रीको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै मुलुकले प्रतिभावान् दुई कलाकार गुमाएको जनाएका छन् । प्रधानमन्त्री

ट्रक ठोक्किँदा एकको मृत्यु तीन घाइते

चितवन – पूर्व पश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनको लोथरमा आज बिहान दुईवटा ट्रक एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । मृत्यु हुनेमा ट्रकका चालक

एक किलो चाँदीसहित भारतीय युवक पक्राउ

महोत्तरी – महोत्तरी जिल्लाको जलेश्वर–मटिहानी सडकखण्डमा सशस्त्र प्रहरीले एक किलो चाँदीसहित एक भारतीय युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत, बिहार राज्यस्थित मधुबनी जिल्लाको महरैल गाउँ पञ्चायत बस्ने २१