DESHKONEWS

आठ घण्टापछि सकुशल उद्धार, पाँच अपहरणकारी पक्राउ

मकवानपुर, पुष ३ अपहरणमा परेको एक जनाको प्रहरीले सकुशल उद्धार गरेको छ। जिल्ला प्रहरी कार्यालय, मकवानपुरले अपहरणमा परेका रामेछाप दोरम्बा वडा नम्बर ५ का नरेश थापा मगरलाई सकुशल उद्धार गरेको हो

हराएको ७ बर्षपछी भेटिईन २७ वर्षीया कल्पना

जाजरकोट। बेरेकोट गाउँपालिका ५ करुकाकी एक युवती सात वर्षपछि भेटिएकी छिन्। हराएका महिलाको संरक्षण घर नामक एक सामाजिक संस्थाको पहलमा भारतको नयाँ दिल्लीबाट २७ वर्षीया कल्पना थापाको उद्धार गरिएको हो।

उपत्यकामा जोर–बिजोर माग्दै रिट

काठमाडौं – काठमाडौं उपत्यकामा सवारीसाधन बढ्दा प्रदूषण बढेर वातावरणमा असर पुगेकाले २० वर्षे गाडी हटाउन, जोर–बिजोर प्रणाली लागु गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। अधिवक्ता रीता

नेकपा स्थायी समिति बैठकमा निरन्तर सरकारको आलोचना

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटीको बैठकमा सरकारको कामको आलोचना गर्ने क्रम यथावत रहेको छ। बैठकको चौथो दिन नेकपाका स्थायी कमिटी सदस्यहरूले प्रधानमन्त्री केपी शर्मा ओली र

नेकपा प्रदेश कमिटी सदस्य पुरीमाथि जग्गा हडपेको आरोप

दमक – झापाको दमक नगरपालिका–८ बालुवाटारका केही स्थानीयले आफ्नो भोगचलनमा रहेको जग्गा नेकपा नेता गगन पुरीले किर्ते गरी हडपेको आरोप लगाएका छन्। २०३६ सालदेखि आफूहरूको भोगचलनमा रहेको र फिल्डबुकसमेत बनिसकेको

भारतको एकपक्षिय निर्णय मान्य हुँदैन: प्रधानमन्त्री

काठमाडौ । प्रधानमन्त्री केपी ओलीले नेपाल–भारत सीमाको विषय तथ्य, प्रमाण र सहमतिका आधारमा तय हुनुपर्ने बताएका छन्। उनले भारतबाट एकपक्षीय रूपमा गरिने निर्णय नेपाल सरकारलाई मान्य नहुने जबाफ सर्वोच्च अदालतलाई

सुनकोशीमा हाम फालेर महिला बेपत्ता

उदयपुर । उदयपुरको लिम्चुङबुङ गाउँपालिका–२ ज्यामिरेकी ४० बर्षीय कुम्भकुमारी कार्की, सुनकोशीमा हामफालेर बेपत्ता भएकी छिन् । मंगलवार बिहान ११ बजे कार्की सुनकोशीमा हामफालेर बेपत्ता भएको ईलाका प्रहरी कार्यालय लिम्चुङबुङले जनाएका

स्थायी समिति बैठकः मातृकाको माग ‘प्रचण्डपथ ब्यूताऊँ’, मन्‍त्रीबाट हटाउँदा गोकर्णलाई ‘चोट’

काठमाडौं – आइतबार सुरु भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति बैठकमा नेताले धारणा राख्नेक्रम जारी छ । बुधबार मात्र १२ नेताले आआफ्नो धारणा राखेका छन् । आइतबार नेकपा अध्यक्षद्वय

५ नेपालीलाई अमेरिकाले विमान चार्टर गरेर नेपाल फर्कायो!

काठमाडौं: अवैध रूपमा अमेरिका छिर्ने प्रयास गर्दा पक्राउ परेका पाँच नेपालीलाई अमेरिकाले विमान नै चार्टर गरी नेपाल ल्याएर छाडिदिएको छ । अमेरिका–मेक्सिको सीमामा विभिन्न समयमा पक्राउ परेका उनीहरूलाई जेल सजायपछि निष्कासन

बिहीबार कुन राशिका लागि शुभ रहला ? हेर्नुहोस आजको राशिफल

आज मिति २०७६ साल पुष महिनाको ३ गते बिहीबार, तदअनुसार सन् २०१९ डिसेम्बर १९ तारिख, तपाईका लागि आजको दिन कस्तो रहला ? हेर्नुहोस आजको राशिफल मेष (चु, चे, चो, ला,