DESHKONEWS

बढ्यो सुनचाँदीको मूल्य, कतिमा कारोबार हुँदैछ ?

काठमाडौं, पुस ७ नेपाली बजारमा साताको दोस्रो दिन सोमबार सुनको मूल्य बढेको छ । आइतबार ७१ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ३ सय रुपैयाँले वृद्धि भई

बसको ठक्करबाट सुकेधारामा छात्राको मृत्यु, विद्यार्थीले जलाए बस

काठमाडौं, पुस ७ बसको ठक्करबाट सुकेधारामा एक विद्यार्थीको मृत्यु भएको छ। आफ्नो साथीको बसको ठक्करबाट मृत्यु भएपछि विद्यार्थीले ठक्कर दिने बसमा आगजनी गरेका छन्। आक्रोशित विद्यार्थी र प्रहरीबीच केहीबेर तनावको

राजधानीमा बसले ठक्कर दिएपछि विद्यार्थीले जलाए बस

काठमाडौं, पुस ७ बसले विद्यार्थीलाई ठक्कर दिएपछि राजधानीको चावहिल क्षेत्र तनावग्रस्त बनेको छ। पशुपति क्याम्पसमा अध्यनरत विद्यार्थीलाई बसले ठक्कर दिएको हो। पशुपति क्याम्पसमा अध्ययनरत विद्यार्थी सृष्टि पन्तलाई सोमबार विहान बा

कोटेश्वरबाट समातिए टोलेगुण्डा

काठमाडौं, पुस ७ कोटेश्वरबाट समातिए २ टोलेगुण्डा पक्राउ परेका छन्। काभ्रे नमोबुद्ध–५ का ४१ बर्षीय बिष्णुबहादुर धिताल र नवलपुर देउचुली–१३ का ४४ बर्षीय दुर्गा भनिने देवान राई आइतबार बेलुकी कोटेश्वरबाट

उपत्यका लगायत देशैभर चिसो बढ्यो, जनजीवन प्रभावित

काठमाडौँ,पुस ७काठमाडौँ उपत्यकासहित देशभर ह्वात्तै चिसो बढेको छ । चिसोले दिनप्रतिदिन जनजीवन प्रभावित बन्दै गएको छ । सोमबार बिहान काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ३।३ डिग्री सेल्सियस मापन गरिएको जल तथा

नेकपा बैठकका १३ रोचक प्रसंग

काठमाडौँ, पुस ७एक वर्षपछि बसेको सत्तारुढ नेकपाको स्थायी समिति बैठकमा थरीथरीका दृश्य देखिए । मंसिर २९ मा सुरु भई पुस ६ गते सकिएको नेकपा बैठकका यस्ता रहे १३ रोचक प्रसंग

ट्रस्टको सम्पत्ति कौडीको भाउमा, २२ हजार रोपनी जग्गा लथालिंग

काठमाडौँ, पुस ७करिब डेढ वर्षअघि नेपाल ट्रस्टको कार्यालयले ताहाचलस्थित छाउनीमार्गमा रहेको १५ रोपनी जग्गा खाली गर्न पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा शाहलाई पत्राचार गर्‍यो । सर्वोच्च अदालतको फैसलाअनुसार आफ्नो नाममा आएको

भारतले सार्वजनिक गरेको नक्सा नेकपाद्वारा अस्विकार

काठमाडौँ, पुस ७सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकले नेपाली भूमि समेटेर भारतले जारी गरेको नक्सा अस्वीकार गर्ने निर्णय गरेको छ। आइतबार सम्पन्न पार्टीको स्थायी कमिटी बैठकले

भीम रावलकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले किन गरे कडा आलोचना?

काठमाडौं – एकसाता चलेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक आइतबार सकिएको छ । बैठकपछि केही सञ्चार माध्यमले बैठकका निर्णयबारे नेता भीम रावललाई प्रश्न गरे ।

निजगढ विमानस्थल निर्माणका लागि रुख नकाट्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ, पुस ७निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि रुख कटान नगर्न सर्वोच्च अदालतले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश कुमार रेग्मीको संयुक्त इजलासले