Deshkomedia

इम्बोस्ड नम्बर प्लेट : कुन निकायको सवारीमा कस्तो नम्बर प्लेट ?

यातायात व्यवस्था विभागले सवारी सधानलाई उच्च प्रविधि युक्त बनाउन इम्बास्ड नम्बर प्लेट जडान प्रक्रिया सुरु गरेको छ । जुन प्रक्रिया आजैदेखि बाग्मती अञ्चलबाट सुरु भएकाृ छ । यो प्रणाली लागू

सुनको मूल्य कति छ आज ?

काठमाडौं, भदौ ९ बजारमा सुनको मूल्य दुई दिनदेखि स्थिर छ । आज पनि सुन प्रतितोला ५५ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । दुई दिनअघि सुन प्रतितोला ५५ हजार

डोरीमा झुण्ड्याएर घरमै बच्चा जन्माउन लगाउँदा…

पाँचथरको हिलिहाङ–४ साबिक पञ्चमी–८ की एक सुत्केरी महिलाको समयमै जिल्ला अस्पताल पाँचथरमा ल्याउन सक्दा ज्यान बचेको छ । स्थानीयवासी २२ वर्षीया तारा लुवागुनलाई सुत्केरी व्यथा लागेका बेला छिमेकी लयप्रसाद सङ्ग्रौला

सवारी साधानको डिजिटल नम्बर प्लेट दर्ता अाजदेखि

यातायात व्यवस्था विभागले आजदेखि सवारी साधानको डिजिटल नम्बर प्लेट (इम्वोस्ड) दर्ता प्रकृया सुरु गरेको छ। विभागले बागमती यातायात कार्यालयमा दर्ता भएका सवारीको दर्ता गर्ने जानकारी दिएको छ । पहिलो चरणमा

बाढीपीडितको बेहाल, १३ दिनदेखि पालमुनि कष्टकर जीवन

राजविराज नगरपालिका–९ कृष्णानगर मुसहर बस्तीका ५८ वर्षीय कमल सदा पत्नी भुन्टीदेवी र तीन छोराछोरीसहित विगत १३ दिनदेखि पालमुनि कष्टकर जीवन बिताइरहेका छन् । उनीहरु बसेको स्थलभन्दा सय मिटरको

ब्राजिलको डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ४१ पुग्यो

ब्राजिलमा भएका दुई भिन्नाभिन्नै डुङ्गा दुर्घटनामा परी मृत्यु हुनेको

दुर्घटनामा बेपत्ता भनिएका व्यक्तिको शव जीप भित्रै

पातारासी गाउँपालिकाको डिल्लीचौर लोर्पा गाउँनजिक भएको जिप दुर्घटनाका बेपत्ता दत्त बुढाको शव फेला परेको छ । भे १ च २१४४ नंको महिन्द्रा जिप बुधबार दुर्घटना भई तिलानदीमा खस्दा उनी बेपत्ता

पेट्रोलियम पाइपलाइन राजधानीसम्म !

पेट्रोलियम पाइपलाइन राजधानीसम्मै ल्याउने विषयमा औपचारिक छलफल सुरु भएको छ। तराईसँग जोड्ने द्रुत राजमार्ग (निजगढ फास्ट ट्र्याक) निर्माण गर्ने जिम्मेवारी पाएको नेपाली सेनाको युनिट र सरोकारवाला निकायबीच यस विषयमा छलफल

भारतमा नेपाली समाचार च्यानलमाथि प्रतिबन्ध

भारतबाट नेपाली भाषामा सञ्चालन हुने एक मात्रै स्याटलाईट च्यानल एबिएन नेटवर्क बन्द भएको एक महिना भईसकेको छ। जुलाई २२ का दिन पश्चिम बंगालको प्रहरीले टेलिभिजन च्यानलमा छापा मारेर च्यानलको कर्पोरेट

देउवाले पानी पिएको गिलास स्वराजले लिन खोजेपछि…

हैदराबाद हाउसको कन्फरेन्स रुममा पत्रकार सम्मेलनमा बोलिरहेका वेला प्रधानमन्त्री देउवाको घाँटी बसेको थियो । पत्रकार सम्मेलनको सामुन्ने देउवा दायाँतिर र भारतीय प्रधानमन्त्री मोदी बायाँतिर उभिएका थिए । मोदीपछि बोलेका देउवालाई