DESHKONEWS

लोकसेवा आयोगको सूचना हेर्नुहोस्

काठमाडौँ – लोकसेवा आयोगले आयोगसँग सम्बन्धित विभिन्न सूचना निकालेको छ । बुधबारको गोरखापत्रमा प्रकाशित सूचना हेर्नुहोस्ः

विदेशी मुद्राको आजको विनियमदर : कुन देशको कति ?

काठमाडौं, पुस ९ नेपाल राष्ट्र बैंकले बुधबार जारी गरेको विनियमदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ७३ पैसा र बिक्रीदर ११४ रुपैयाँ ३३ पैसा रहेको छ ।यस्तै, युरो एकको

भत्काइए ६० छाउगोठ

अछाम, पुस ९ — मंसिर १५ गते राति अछामको साँफेबगर नगरपालिका–३ सिद्धेश्वरमा २१ वर्षीया पार्वती बुढा रावतको छाउगोठमा मृत्यु भयो । उक्त घटनापछि अछामका जनप्रतिनिधि र राजनीतिक दललगायत सरोकारवालाले पुन: छाउपडीविरुद्ध

सबै स्थानीय तहका लेखा प्रणाली नष्ट, अनुसन्धान गर्न सीआईबीलाई पत्र

काठमाडौं – देशभरकै स्थानीय तहको लेखाप्रणाली व्यवस्थित गर्ने सर्भर सूत्र लामो समयदेखि ‘बिग्रिएको’ छ। सम्बद्ध अधिकारीहरूले यसलाई ‘ह्याक’ भएको भन्दै आएका छन्। यसबाट ७ सय ५३ वटै स्थानीय तहका अघिल्लो

पर्यटन बोर्डको सीईओमा १७ प्रतिस्पर्धी : बोर्डभित्रैबाट १० जनाको आवेदन!

काठमाडौं, पुस ९ नेपालको सार्वजनिक निजी साझेदारीको पहिलो र नमुना संस्था नेपाल पर्यटन बोर्डमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्न १७ जना प्रतिस्पर्धी आएका छन्। बोर्डका सीईओ दीपकराज जोशीको सोमबारदेखि चार

चीनमा क्रिसमस मनाउन प्रतिबन्ध

काठमाडौं, पुस ९ चीनका चारवटा सहर र एक काउन्टीमा अधिकारीहरुले क्रिसमस मनाउन प्रतिबन्ध लगाएका छन् । अधिकारीहरुले सर्वसाधारणलाई क्रिसमस नमनाउन र पसलेलाई क्रिसमस सम्बन्धि सामाग्री बिक्री वितरण नगर्न समेत निर्देशन

गुट–उपगुटले ग्रस्त कांग्रेस

काठमाडौं, पुस ९ पार्टीलाई गुटमुक्त बनाउँदै विधि र विधान अनुसार सञ्चालन गर्ने प्रतिबद्धतासहित शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएको चार वर्ष पूरा हुन लागेको छ। विधानको अतिरिक्त सुविधा प्रयोग

२ हजार २ सय ठेक्काको समय थप्न नियमावली संशोधन!, पप्पुले रोक्यो काम

काठमाडौं, पुस ९ २ हजार २ सय ठेक्काको समय थप्न सार्वजनिक खरिद नियमावली पुन: संशोधन गर्ने गृहकार्य थालिएको छ । नियमावलीको मस्यौदा मन्त्रिपरिषद्‌मा पेस भइसके पनि निर्णय हुन बाँकी रहेको एक

उमेर हद नाघेका खड्कालाई न्याय परिषदमा सिफारिस

काठमाडौं, पुस ९ न्याय परिषद्को रिक्त सदस्य पदमा उमेर हद नाघेका लक्ष्मीबहादुर ‘निराला’ खड्कालाई परिषद्मा सिफारिस गरिएको छ । संविधानले न्याय परिषद्का अध्यक्षको उमेर हद ६५ वर्ष तोकेको छ ।

प्रहरीको खुलसा : अझै दुई हजार चिनियाँ अपराधी नेपालमा

काठमाडौं, पुस ९ काठमाडौं । राजधानीका विभिन्न स्थानबाट १ सय २२ जना सीमापार आर्थिक अपराधमा संलग्न चिनियाँ नागरिक पक्राउ गरेको नेपाल प्रहरीले २ हजार बढी आर्थिक अपराधमा संलग्न चिनियाँ अपराधी