काठमाडौं, मंसिर १६ प्रधानमन्त्री पुष्पकमल दाहालले चिकित्सक डा. गोविन्द केसीका माग सम्बोधन गर्न विहीबार शिक्षा र स्वास्थ्यमन्त्रीलाई निर्देशन दिएका छन् । शिक्षामन्त्री धनीराम पौडेल र स्वास्थ्यमन्त्री गगन थापालाई विहीबार प्रधानमन्त्री
काठमाडौं, मंसिर १६ प्रदेश नम्बर ५ का पहाडी जिल्लालाई अलग गर्नेसहितको संविधान संशोधन प्रस्तावको विरोधमा बिहीबारपनि पश्चिम नेपालका ४ वटा जिल्ला बन्द गरिएको छ। संविधान संसोधन प्रस्ताव फिर्ता लिन माग
काठमाडौं, मंसिर १६ बिहीबार संसद बैठक स्थगित भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अधयक्ष केपी शर्मा ओलीबीच संसद भवनभित्रै छोटो भलाकुसारी भयो। प्रधानमन्त्री प्रचण्ड र
काठमाडौं, मंसिर १६ सरकारले दर्ता गरेको संविधान संशोधन प्रस्तावविरुद्ध रीट निवेदन लिएर पूर्वसांसहरुको टोली सर्वोच्च अदालत पुगेको छ । सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्ताव संविधानको धारा २७४ विपरीत
काठमाडौं, मंसिर १६ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संविधान संशोधन विधेयकको विरोध गर्दै व्यवस्थापिका–संसद बैठक अवरुद्ध गरेको छ । विहीबार संसद बैठक सुरु भएलगत्तै विशेष समय लिएर बोल्दै नेकपा एमालेका
काठमाडौं, मंसिर १६ आयोजक थाइल्याण्डसँग ८ विकेटले पराजित भएसँगै एसीसी महिला एसिया कप टि–ट्वेन्टी क्रिकेट प्रतियोगितामा नेपालले लगातार चौथो पराजय बेहोरेको छ । बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीको मैदानमा आज
काठमाण्डौ , मंसिर १६ अख्तियार दुरुपयोग अनसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमान सिंह कार्कीको योग्यता सम्बन्धी पुनरावलोकन मुद्धाको सर्वोच्चमा आज अन्तिम बहस हुदैछ । अख्तियार प्रमुख बन्न कार्कीको योग्यता नपुगको
काठमाण्डौ , मंसिर १६ चर्चित अभिनेत्रि आलिया भट्टले आफ्नो प्रेरणाको स्रोत प्रियंका चोपडा रहेको बताएकि छिन । फिल्म क्षेत्रमा लाग्नका लागि प्रियंका चोपडा बाट हौसला पाएको बताइन । जसरी प्रियंका
काठमाण्डौ , मंसिर १६ संविधान शसोधनको विरुद्धमा उत्रिएको प्रतिपक्षी दल एमालेले आज सदन अवरुद्ध गर्ने भएको छ । दिउसो १ बजे बैठक शुरु हुनासाथ एक एमाले सांसदले समय लिएर बोल्ने
काठमाण्डौ , मंसिर १६ आज डिसेम्बर १ तारिख, विश्व एड्स दिवस, विश्वभर जनचेतनामूलक कार्यक्रमको आयोजना गरी मनाइँदैछ। ‘हामी सबैको काम, एचआईभीको रोकथाम’ भन्ने नाराका साथ नेपालमा पनि एड्स दिवस मनाइँदैछ।