DESHKONEWS

देशभर चिसो बढ्दै : आगामी तीन दिनको यस्तो छ मौसम

काठमाडौ, पुस ११ देशभर चिसो बढेको छ । देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।तराईका मध्य

सभामुखमा नेम्वाङकै सम्भावना

काठमाडौ, पुस ११ सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुख पदमा सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाउने भएको छ ।प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल नेकपा संसदीय

मोबाइल प्रयोग : भ्वाइसकलदेखि वालेटसम्म

काठमाडौ, पुस ११ मोबाइल फोन हरेक व्यक्तिका लागि अत्यावश्यक साधन हो। मोबाइल बिना व्यक्तिको दैनिक सहज छैन। बिहान उठेदेखि राति नसुतुन्जेलसम्म साथी बनेको छ। दैनिक जीवन सरल बनाउन भित्रिएको मोबाइल

‘पैसा अभाव झन चर्किन्छ’

काठमाडौ, पुस ११सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी पछिल्लो व्यवस्थाले वित्तीय प्रणालीमा समस्या थपिने भएको छ। राष्ट्र बैंकले ग्राहक पहिचान, संस्थागत र क्षेत्रगत जोखिम मूल्यांकन र रिपोर्टिङ प्रणालीमा कडाइ गरेपछि निक्षेपकर्ता समस्यामा पर्ने

महलमा चिनियाँ अखडा : राति–राति सक्रिय हुने उनीहरु के काम गर्थे त ?

काठमाडौ, पुस ११ दसैंपछि राजधानीको चपली सल्लाघारीमा एकाएक चिनियाँ युवायुवती देखिन थालेपछि अम्बिका पौडेललाई लागेको थियो, ‘चीनमा पढेका विद्यार्थी नेपालमा प्राक्टिस गर्न आएका होलान् ।’ चिनियाँको बाक्लो ओहोरदोहोर हुन थालेपछि अम्बिकाकी

चन्द समूहमाथि अझ कठोर बन्न सुरक्षा समितिको निर्देशन

काठमाडौ, पुस ११ केन्द्रीय सुरक्षा समिति बैठकले नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेकपामाथि अझ कठोर नीति लिन सुरक्षा निकायहरूलाई निर्देशन दिएको छ । गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बिहीबार बसेको बैठकले चन्द

सभामुखको निर्वाचन कार्यतालिका तय, को बन्लान नयाँ सभामुख ?

काठमाडौ, पुस ११ काठमाडौँ । प्रतिनिधि सभाको सभामुखका लागि यही पुस १४ गते निर्वाचनको प्रस्ताव गरिएको छ । प्रतिनिधि सभा सचिवालयले राजनीतिक दलसँगको अनौपचारिक परामर्शका आधारमा निर्वाचन कार्यतालिका तय गरेको

स्थानीय तहले ३ लाख युवालाई रोजगारी दिँदै, ५ अर्ब पठाउँदै केन्द्र सरकार

काठमाडौ, पुस ११ सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम (पीएमइपी) मार्फत ३ लाख बेरोजगार युवालाई न्यूनतम रोजगारी दिने लक्ष्यसहित ५ अर्ब १ करोड रुपैयाँ स्थानीय तहमा पठाउने तयारी गरेको छ । चालू

नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्या २ करोड

काठमाडौ, पुस ११ नेपालमा विभिन्न सेवाप्रदायकमार्फत दिइएको इन्टरनेट सेवा प्रयोगकर्ताको संख्या दुई करोड पुगेको छ। नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) ले गत साता सार्वजनिक गरेको एक तथ्यांकअनुसार हालसम्म नेपालमा सिमकार्ड तथा

सभामुख निर्वाचन अन्योलमा

काठमाडौ, पुस ११ सभामुख निर्वाचन मिति तय गर्ने गरी शुक्रबार प्रतिनिधिसभा बैठक बस्न लागे पनि उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा नदिएका कारण अन्योल बढेको छ। उनले बिहीबारसम्म राजीनामा नदिएका कारण सभामुख