DESHKONEWS

उमेर १६ वर्ष, तौल ६ किलो

बझाङ, पुष १५ उमेर १६ वर्ष, तौल ६ किलो, उचाइ ८१ सेन्टिमिटर मात्रै । बझाङ जिल्लाको केदारस्युँ गाउँपालिका–७ काँडेचौरकी रुमला धामीको शारीरिक अवस्था हो यो । रुमलाको परिचय यतिमै सकिँदैन

सात दिनभित्र रमाना नहुने कर्मचारी ठाडै कारवाहीमा

काठमाडौं, पुष १५ सरकारले प्रदेश र स्थानीय तहमा नजाने कर्मचारीलाई कारबाही गर्ने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राष्ट्रपति र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विभिन्न मन्त्रालय र

सहमतिमा पनि यौनसम्पर्क राख्न नपाइने

काठमाडौं, पुष १५ सर्वोच्च अदालतले सैन्यसेवाभित्र सहमतिमा पनि यौनसम्पर्क राख्न नपाइने फैसला सुनाएको छ । यौनसम्पर्क, यौनशोषण र जबर्जस्ती करणी आरोपमा मुछिएका सैनिकको पदबहाली, पेन्सन, भत्तालगायतका सुविधा खोसिने भएको छ

सत्तापक्षका सांसदले उखु किसानका आवाज उठाए, प्रतिपक्षी किन मौन?

काठमाडौं, पुष १५ उखु किसानले सरकार र उद्योगीबाट तीन अर्ब भुक्तानी नपाएको विषयमा संघीय संसद्मा प्रश्न उठेको छ । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सोमबारको बैठकले

कैदीबन्दीलाई जेलभित्रै जागिर!

काठमाडौं, पुष १५ कैदीबन्दीले जेलभित्रै जागिर खान पाउने भएका छन् । जेलभित्रै कारखाना खोलेर कैदीबन्दीलाई जागिर दिन सकिने कानुन सरकारले संसदमा दर्ता गरेको छ । कारागारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको

आज तमु ल्होसार, कहाँ–कहाँ छ सार्वजनिक विदा?

काठमाडौं, पुष १५ प्रत्येक वर्ष पुस १५ गते गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर ‘तमु ल्होसार’ पर्व मनाउँछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को

पुष १५ गते मंगलबार कुन राशिका लागि शुभ रहला ? हेर्नुहोस आजको राशिफल

आज मिति २०७६ साल पुष महिनाको १५ गते मंगलबार, तदअनुसार सन् २०१९ डिसेम्बर ३१ तारिख, तपाईका लागि आजको दिन कस्तो रहला ? हेर्नुहोस आजको राशिफल मेष (चु, चे, चो, ला,

आज कति छ सुन, चाँदीको मूल्य?

काठमाडौं, पुस १४ नेपाली बजारमा सोमबार सुनको मूल्य स्थ‍िर छ । आइतबार तोलाको ७३ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार त्यही मूल्यमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी

चर्चमा गोली चल्यो, बन्दुकधारीसहित तीन जनाको मृत्यु

अमेरिका, पुस १४ अमेरिकाको टेक्सासस्थित एक चर्चमा प्रार्थना भइरहेको समयमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा दुई जनाको मृत्यु भएको छ । स्थानीय समय अनुसार आइतबार बिहान ११ बजेर ५० मिनेट जाँदा

भेटिएन चिनियाँको कसुर, देश निकाला गर्ने प्रक्रिया अघि बढ्यो

काठमाडौं, पुस १४ साइबर अपराध र सीमापार अपराधको आशंकामा पक्राउ परेका १ सय २२ चिनियाँ नागरिकलाई अध्यागमन विभागले देश निकाला (डिपोर्ट) गर्ने प्रक्रिया अघि बढाएको छ । भिसा दुरुपयोगबाहेक अन्य अपराधमा