Deshkomedia

धनुषामा रातभर वर्षा, सरकारी कार्यालय डुबानमा

राति परेको अविरल वर्षाले धनुषा जिल्लाका सरकारी कार्यालय डुबानमा परेका छन् । पानीको निकास हुन नसकेकाले सरकारी कार्यालय रहेका सडक जलाशयमा परिणत भएको छ भने कार्यालय परिसरमा दुई

शैक्षिक सुधारमा जनप्रतिनिधिको सक्रियता, निजी विद्यालयमा पढ्न नपाउने निर्णय

बाजुराको बडीमालिका नगरपालिकाको तेस्रो बैठक जनप्रतिनि सरकारी, गैरसरकारी र जनप्रतिनिधिका छोराछोरीले निजी क्षेत्रमा सञ्चालन हुँदै आएका विद्यालयमा पढ्न नपाउने निर्णय गरेका छन् । बैठकबाट नगरभित्रको शैक्षिक अवस्था

जेसिज कपको उद्घाटन खेलमा सुदूरपश्चिम विजयी

चितवन, भदौ १८ राष्ट्रियस्तरको फुटबल प्रतियोगिता ‘जेसिज कप–२०७४’ को शनिबार अबेर सम्पन्न भएको पहिलो खेलमा सुदूरपश्चिम–११ विजयी भएको छ । प्रतिस्पर्धी समूह चितवन–११ लाई शून्यका विरुद्ध चार गोलले पराजित गर्दै

पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकमा पहिरै पहिरो: पन्छाउन अप्ठ्यारो, यात्रु अलपत्र

शनिबार साँझदेखि परेको अविरल वर्षाका कारण ठाउँ ठाउँमा पहिरो खस्दा पृथ्वी राजमार्गको मुग्लिन–काठमाडौँ सडकखण्ड र नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका

बाख्रादेखि मान्छेसम्म खान पल्केको चितुवा पासोमा

झापाको गौरादह नगरपालिका–९ मा एक महिनादेखि दर्जनौ बाख्रा, कुकुर र मान्छेसमेत खाएको चितुवा पासोमा परेको छ । एक महिनादेखि स्थानीयलाई दुःख दिंदै आएको चितुवा वडा कार्यालयले बनाएको

मोरङको सुन्दरहरैँचामा बिहानै जिप दुर्घटना, दुईको मृत्यु

मोरङको सुन्दरहरैँचा नगरपालिका–७ गोठगाउँस्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान स्कारपिओ जिप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । तीव्र गतिमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा१६च ४७५७ नंको

थप तीन जिल्लामा निःशुल्क इन्टरनेट, कुन-कुन जिल्लामा जडान हुँदैछ ?

ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ)को रकम उपयोग गरेर नेपाल दूरसञ्चार प्राधिकरणले छ नम्बर प्रदेशका तीन जिल्लामा ब्रोडब्यान्ड इन्टरनेट विस्तार गर्ने भएको छ । प्राधिकरणले सुर्खेत, दैलेख र सल्यान जिल्लामा

राज्यमन्त्रीको बास स्कुलमा ! सुरक्षा पोस्ट स्कुल हाताभित्र

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्का मन्त्री राख्न सरकारीनिवास अपुग भएपछि एकजना राज्यमन्त्री हातहतियारसहितको सुरक्षा गस्तीसहित विद्यालय हातामा बस्दै आएका छन्।   युवा तथा

विदेशको भ्रमणमा १० सचिव र १४ सहसचिव जाँदै, यसअघि नगएकालाई अवसर

सरकारका १० सचिव, १४ सहसचिव र एक उपसचिवसहितको जम्बो टोली विदेश भ्रमणमा निस्कने तयारीमा छ। कर्मचारीमा विदेश भ्रमणको मोह बढेको भन्दै आलोचना भइरहँदा एउटै कार्यक्रमका लागि उच्चस्तरको भ्रमण हुन लागेको हो

वीरगन्ज महानगरमा कांग्रेसबाट ८८ वर्षीया बृद्धा उपमेयरको उम्मेदवार !

कांग्रेसले वीरगन्ज महानगरपालिकाको उपमेयर उम्मेदवारको पनि टुंगो लगाएको छ । उपमेयरमा महाधिवेशन प्रतिनिधि ८८ वर्षीया शान्ति कार्कीलाई उम्मेदवार बनाउने भएको छ । मेयरमा अजय द्विवेदीलाई उम्मेदवार बनाउने यसअघि नै