Deshkomedia

इजरायली सेनाद्वारा तीन बन्धकको शव बरामद

जेरुसेलम । इजरायली सेनाले शुक्रबार उत्तरी गाजा पट्टीको जबालियामा रातभरको कारबाहीपछि तीन जना बन्धकलाई मृत अवस्थामा भेटेको जनाएको छ । बन्धकहरूको शव नियन्त्रणमा लिई परिवारसँगको फोरन्सिक परीक्षण पहिचानपछि नाम सार्वजनिक

प्रमुख दलका शीर्ष नेताहरुको बालुवाटारमा बैठक सुरु

काठमाडौँ, जेठ ११ । प्रमुख दलका शीर्ष नेताहरुको बैठक सुरु बालुवाटारमा सुरु भएको छ । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ ।

जुवाको खालबाट २२ जना पक्राउ

काठमाडौँ, जेठ ११ । नेपाल प्रहरीको टोलीले काठमाडौँको मित्रनगर र गोकर्णेश्वरमा जुवा खेलिरहेको अवस्थामा २२ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

कास्की, जेठ ११ । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी अन्नपुर्ण गाउँपालिका–३ धारापानी बस्ने ३७ वर्षीय बिपिन भन्ने केशव सुनारलाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला अदालत कास्कीको २०७९ माघ १०

काकाको हत्या गरेको अभियोगमा भतिजा पक्राउ

सल्यान, जेठ ११ । शारदा नगरपालिका–६ बरला बस्ने आफ्नै काका ४२ वर्षीय घनश्याम बिष्टको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३१ वर्षीय डनराज बिष्टलाई शनिबार दिउँसो प्रहरीले पक्राउ

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह

काठमाडौँ, जेठ ११ । डेङ्गु रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको छ । मौसम परिवर्तनसँगै पानी पर्न थालेपछि डेङ्गु रोगको सङ्क्रमण पनि बढ्न थालेको हो ।

व्यास नगरपालिकाका मेयरको पुनः मतगणना असार २ गते

पोखरा, जेठ ११ । तनहुँको व्यास नगरपालिकामा मेयर पदको पुनः मतगणना आगामी असार २ गते हुने भएको छ । उच्च अदालत पोखराले दिएको आदेशको पूर्ण पाठमा असार २ गते बिहान

नेपाल प्रहरीका १४९ प्रहरी निरीक्षक दीक्षित

काठमाडौं, जेठ ११ । नेपाल प्रहरीका आधारभूत तालिम लिएका १४९ जना प्रहरी निरीक्षक दीक्षित भएका छन् । शुक्रबार बिहान काठमाडौंको महाराजगन्जस्थित तालिम केन्द्रमा आधारभूत तालिम १–१८२ औं समूहको दीक्षान्त समारोह

सम्झौता कार्यान्वयन नभएपछि सहकारी पीडित पुनः प्रदर्शनमा

काठमाडौं, जेठ ११ । सरकारसंग भएको सम्झौता कार्यान्वयन नभएको भन्दै सहकारीपीडितहरु पुनः आन्दोलनमा उत्रिएका छन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघको नेतृत्वमा शुक्रबार काठमाडौंकोमा प्रदर्शन भएको छ । शुक्रबार

न्याय सेवाका तीन सह-सचिव सचिवमा बढुवा

काठमाडौं, जेठ ११ । न्याय सेवा आयोगले न्याय सेवाका तीन जना सहसचिवहरुलाई सचिवमा बढुवा गरेको छ । आयोगको आइतबार बसेको बैठकले एक सरकारी वकिल र दुईजना न्याय प्रशासनका कर्मचारीहरुलाई सचिवमा