Deshkomedia

प्रदेशमा कतिवटा मन्त्रालय हुँदैछन् ? प्रदेश प्रमुखको मापदण्ड पनि बन्यो

सरकारले तयार पारेको प्रदेशमा रहने मन्त्रालयको प्रारम्भिक खाकाअनुसार प्रदेशमा सात मन्त्रालय प्रस्ताव गरेको छ। प्रदेशमा नियुक्त हुने प्रदेश प्रमुखको मापदण्डसमेत तयार पारिएको छ। सामान्य प्रशासनमन्त्रीको अध्यक्षतामा

अब अवैध रूपमा नेपाल बसेका विदेशीको अनुगमन गरिने

गृह मन्त्रालयले अवैध रूपमा नेपालमा बस्दै आएका विदेशी नागरिकको अनुगमन गर्ने, अहिलेको सफ्टवेयर प्रतिस्थापन गरी बायोमेट्रिक्स प्रणालीको सफ्टवेयर लागू गर्ने र विद्युतीय अध्यागमन व्यवस्थापन प्रणालीमार्फत अध्यागमनको

सरकारको आग्रह–निर्वाचन आचारसंहिता रोकियोस्, गाह्रो भयो

सरकारले निर्वाचन आचारसंहिता केही समय रोक्न निर्वाचन आयोगसँग आग्रह गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकमा मन्त्रीहरूले निर्वाचन आचारसंहिता दसैँसम्म स्थगित गर्नुपर्ने भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण

यातायात व्यवसायीले दिए विभागलाई धम्की, के हुन्छ अब अग्रीम बुुकिङ ?

दसैँका लागि भदौ २२ गतेदेखि सार्वजनिक सवारीको अग्रीमम टिकट बुकिङ खुला गर्ने भनिएपनि यातायात व्यवसायीले चासो दिएका छैनन् । सार्वजनिक सवारीको भाडादर समायोजन र बसको क्यारियर ((छत) राख्न पाउनुपर्ने व्यवसायीहरूको

७१ जनालाई अलपत्र पार्ने ५१ जना मानवतस्करको सूची सार्वजनिक

आकर्षक तलब र राम्रो काम लगाइदिने आश्वसन बाँडेर ७१ जना नेपाली युवा युवतीलाई युएइमा अलपत्र पार्ने ५१ जना मानवतस्करको सूची सार्वजनिक गरिएको छ । संयुक्त अरब इमिरेट्स युएइस्थित नेपाली राजदूतावासले

अझै बढ्यो सुनको मूल्य

काठमाडौं, भदौ १९ केही दिनदेखि उकालो लागेको सुनको मूल्य आज थप माथि चढेको छ । आज सुनमा थप दुई सय रुपैयाँ बृद्धि हुँदै प्रतितोला ५७ हजार रुपैयाँ पुगेको छ ।

एक वर्षदेखि तलबविहीन अवस्थामा पढाउँदै शिक्षक

कञ्चनपुरको शुक्लाफाँटा–४ मा रहेको कालिका माध्यमिक विद्यालयलका निजी स्रोतमा कार्यरत शिक्षकले एक वर्षदेखि बिना तलब अध्यापन कार्य गर्दै आएका छन् । विद्यालयसँग आर्थिक अभाव

तालमेलका लागि कांग्रेस–माओबादीबीच गृहकार्य

स्थानीय तह निर्वाचन अन्तर्गत प्रदेश २ मा असोज २ गते हुने निर्वाचनका लागि कांग्रेस र माओबादी केन्द्रले तालमेलका लागि बार्ता सुरु गरेका छन् । यी दुबई दलले एमालेको पकड क्षेत्र

म्याग्दीका ९ गाउँका बासिन्दा पाँच दिनदेखि अँध्याराेमा

म्याग्दीको उत्तरी क्षेत्र र मुस्ताङमा पाँच दिनदेखि केन्द्रीय प्रसारण लाइनको विद्युत् आपूर्ति बन्द भएको छ । प्रसारण लाइनमा खराबी

मिटरमा जान नमान्ने ३८ ट्याक्सीलाई कारबाही

महानगरीय ट्राफिक प्रहरी महाशाखाले मिटरमा जान नमान्ने ३८ ट्याक्सीलाई नियन्त्रणमा लिई कारबाही गरेको छ । महाशाखाबाट सिभिलमा खटिएको टोलीले आइतबार यात्रुलाई गन्तव्यमा पुर्याउन नमान्ने, बढी भाडा लिई यात्रु