DESHKONEWS

इरानमा १ सय ८० यात्रु बोकेको विमान दुर्घटना

एजेन्सी, पुस २३ इरानमा १ सय ८० यात्रु बोकेको युक्रेनी विमान दुर्घटना परेको छ। तेहरानबाट किएभका लागि उडेको युक्रेनको बोइङ ७३७ विमान दुर्घटनाग्रस्त बनेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। प्राविधिक

१२ दिनदेखि भेन्टिलेटरमा, अचेत महिलाले दिइन् स्वस्थ शिशुको जन्म

बारा, पुस २३ निजगढकी कुशुम चौलागाईले आमा बन्ने क्रममा मृत्युसँगै जुध्नुपर्यो। तर, अस्पतालका डाक्टर र नर्सको सीप, क्षमता र मानवीय भावनाका कारण २३ वर्षीया उहाँले मृत्युमाथि विजय हासिल मात्र गर्नुभएन

लोकसेवा आयोगले माग्यो नायब सुब्बा, सूचना हेर्नुहोस्

काठमाडौँ – लोकसेवा आयोगले नायव सुब्बा पदमा भर्ना खुलाएको छ । आयोगले बुधबार प्रकाशित गरेको सूचनाअनुसार खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरिएको उल्लेख छ । आयोगले

३४ खर्बको सुन आयात

काठमाडौं – नेपालले पछिल्ला २३ वर्षमा ३४ खर्ब १८ अर्ब रुपैयाँको सुन आयात गरेको छ। यो रकम गत वर्षको नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)बराबर हो। २०५३ साउनदेखि गत कात्तिक मसान्तसम्म

विप्लव समूहका सेक्रेटरी पक्राउ

नुवाकोट, पुस २३ प्रतिबन्धित नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेकपाका जिल्ला सेक्रेटरी विन्तोष सिलवाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार ककनी गाउँपालिका ४ बाट उनलाई पक्राउ गरिएको हो। सिलवालसँग आवश्यक

संदिग्ध इरानी नागरिक विमानस्थलबाटै फिर्ता

काठमाडाैँ, पुस २३ संयुक्त राज्य अमेरिकाबाट जारी भएको राहदानी बोकेर नेपाल प्रवेश गरेका एक संदिग्ध इरानीलाई अध्यागमन विभागले पक्राउ गरी फिर्ता पठाएको छ । अमेरिकाले रिचर्ड जोसेफ लिन्डेकरका नाममा जारी गरेको

छुट्टै सैन्य गुप्तचर बनाउने प्रयास

काठमाडाैँ, पुस २३ सरकारले शक्तिशाली सैन्य गुप्तचर विभाग बनाउन अगाडि सारेको विधेयक तत्कालीन उपप्रधान तथा कानुनमन्त्री उपेन्द्र यादवले फिर्ता गरिदिएको थाहा भएको छ । यादवले सरकारबाट बाहिरिनुअघि सैन्य गुप्तचर विभाग बनाउनेसम्बन्धी

कलेजले असुलेको बढी रकम फिर्ता नगरेसम्म तोकिएको शुल्क नतिर्ने विद्यार्थीको चेतावनी

काठमाडाैँ, पुस २३ कलेजले बढी असुलेको रकम फिर्ता नगरेसम्म तोकिएको शुल्क पनि नतिर्ने चितवन मेडिकल कलेजका विद्यार्थीले चेतावनी दिएका छन् । भदौ पहिलो सातादेखि कलेजमा तालाबन्दी गरेर पढाइ र परीक्षा बहिष्कार

साढे १८ हजार रोपनी सरकारी जग्गा भोगाधिकारका नाममा दुरुपयोग

काठमाडाैँ, पुस २३ सरकारी स्वामित्वमा रहेको १८ हजार ६ सय ८८ रोपनी जग्गा झण्डै चार सय संघ/संस्था र निकायले प्रयोग गर्दै आएको खुल्न आएको छ। भूमि व्यवस्था मन्त्रालयाका अनुसार देशभरका

प्राविधिक एआइजी बढुवा सिफारिस विवादमा

काठमाडाैँ, पुस २३ नेपाल प्रहरी अस्पतालको प्राविधिक एआइजी बढुवा सिफारिस विवादमा परेको छ। गृह मन्त्रालयले प्रहरी अस्पतालमा कार्यरत डिआइजी डा. मिनराज पाठकभन्दा कनिष्ठ डा. आशा सिंहलाई बढुवा सिफारिस गरेका कारण