Deshkomedia

चरण चरणको निर्वाचन खर्चालु, स्थानीय तहमा भयो नसोचेकै खर्च

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन तीन चरणमा सम्पन्न गर्दा चुनाव खर्च पनि ह्वात्तै बढेको छ । पहिलो र दोस्रो चरणको स्थानीय निर्वाचन सम्पन्न गर्न ६ अर्ब ३० करोड खर्च गरेको

यस्तो छ नेपालमा चिनियाँ तस्करको जालो, हेर्नुहोस्

भारतीय तथा चिनियाँ तस्करले ०६० सालदेखि रक्तचन्दनको अवैध कारोबारका निम्ति नेपाली भूमि प्रयोग गरे। तातोपानी र रसुवा नाकाका भन्सार कर्मचारी, जिल्लादेखि केन्द्रसम्मका सुरक्षा निकायका उच्च अधिकृत र विभिन्न तहका

चुनावकै बेला किन हुन्छ सुन तस्करी ? खुल्यो रहस्य

सरकार स्थानीय तहको निर्वाचन मिति घोषणाको गृहकार्यमा सक्रिय रहेको बेला राजधानीमा तस्करीको सुन बरामद हुने क्रम ह्वात्तै बढ्यो। लामो समेदेखि निर्वाचन चर्चामै समेटिएको थियो। गत पुसमा नेपाली कांग्रेस, एमाले र

मन्त्रीको गाडीले मोटरसाइकलाई ठक्कर दियो, दुई जना घाइते

सञ्चारराज्यमन्त्री तप्तबहादुर बिष्ट सवार रहेको गाढीले नयाँ बानेश्वरमा मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् । मन्त्री चढेको बा १ झ ७१६३ नम्बरको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा सिन्धुपाल्चोक जलबिरेका

सुनको मूल्य फेरि बढ्यो, कति पुग्यो आज ?

काठमाडौं, भदौ २३ नेपाली बजारमा सुनको मूल्य आज फेरि बढेको छ । हिजो (विहीबार) मात्रै तीन सय रुपैयाँले घटेको सुनको मूल्यमा आज ६ सय रुपैयाँ बृद्धि हुँदै प्रतितोला ५७ हजार

उम्मेदवार शाहको घरमा बम विस्फोट, सुरक्षा व्यवस्था कडा

तेस्रो चरणको स्थानीय निर्वाचनको मुखमा आएर धनुषा जिल्लाको धनुषाधाम नगरपालिकाका प्रमुख पदका उम्मेदवारको घरमा अज्ञात समूहले बम विस्फोट गरेको छ । बिहीबार राति घरको कम्पाउण्डभित्र गएर अज्ञात

प्रदेश नम्बर २ मा ३८ हजार ४८ जनाको उम्मेदवारी, कुन पदमा कति ?

आगामी असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा प्रदेश नम्बर २ का आठ जिल्लाका १३६ स्थानीय तहका विभिन्न पदका लागि ३८ हजार ४८ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

सप्तरीको राजविराज नगरपालिका–१५ स्थित खाँडो नदी नजिक ट्याक्टर दुर्घटनामा परी बिहीबार साँझ त्यसका चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा राजविराज नगरपालिका–१० बिरोल बस्ने २५ वर्षीय पप्पु मण्डल रहेको राजविराज

पुल बन्यो, तर बाटो छैन, कहिले हुन्छ सञ्चालन ?

निर्माण सम्पन्न भएको दुई महिना बितिसक्दा पनि मोरङको उर्लाबारी–९ स्थित मावा खोलाको पुल सञ्चालनमा आउन नसक्दा स्थानीयवासीलाई आवत–जावतमा समस्या भएको छ । मोरङ र झापा जिल्लालाई जोड्ने सेतुमारीस्थित मावा खोलाको

सन्दर्भ शिक्षा दिवसः ‘पढ्दा ठूलो मान्छे भइन्छ भन्ने सुनेकी छु’

“भाइ स्कूल गएको देख्दा मलाई पनि स्कूल जान मन लाग्थ्यो । म आमासँग स्कूल जान्छु भनेर रुन्थेँ । बुबा–आमा घर बनाउने काम गर्न बिहानै हिँड्नु हुन्थ्यो । म दिनभर एक्लै