DESHKONEWS

सरकारी अस्पतालमा शैया पाउनै मुस्किल, बाध्यताले निजीमा

काठमाडौँ, पुष २५ सरकारी अस्पतालमा पर्याप्त शैया नहुँदा भर्ना हुनुपर्ने कतिपय बिरामी निजी अस्पतालमा जान बाध्य हुने गरेको पाइएको छ । कतिपय अस्पतालमा शैया अभाव हुँदा बिरामीहरु मर्कामा परेका छन्

कति मुलुक नेपालमा उडान भर्दै आएका छन्?

काठमाडौँ, पुष २५ भारतको विस्तार र कुवेतको जजिरा एयरवेजले भर्ने वायुसेवा कम्पनीको संख्या २९ पुगेको छ । नेपालसहित विश्वका १४ मुलुकका २९ वटा एयरलाइन्सले नेपालमा उडान भर्दै आएको संस्कृति, पर्यटन

कस्तूरी पाल्नुस्, बिना बेच्नुस् !

काठमाडौँ, पुष २५ बिना बेच्नका लागि अब कस्तुरी पाल्न पाइने भएको छ । बिनाका लागि जंगलमा संरक्षित जनावर कस्तूरीको सिकार भइरहेको बेला अब जंगली कस्तुरीलाई नै पालेर त्यसबाट फाइदा लिन

१४ वर्षीया किशोरी बलात्कार गर्ने युवक पक्राउ

काठमाडौँ, पुष २५ १४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा सिरहामा एक युवक पक्राउ परेका छन्। धनगढीमाई नगरपालिका – १२ ठटिया बस्ने २३ वर्षीय राकेश यादवलाई पक्राउ परेका हुन्। गरिएको जिल्ला

इरानले झुक्किएर युक्रेनी जहाजमा मिसाइल प्रहार गरेको खुलासा!

काठमाडौँ, पुष २५ बुधबार युक्रेनी जहाजलाई इरानले झुक्किएर मिसाइल प्रहार गरेपछि दूर्घटना हुनगएको अमेरिकी मिडियाहरुले दाबी गरेका छन्। सो जहाज इरानको राजधानी तेहरानस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नासाथ दूर्घटनामा पर्दा त्यसमा सवार

अवैध उत्खननको विरोध गर्ने युवकको टिपरले किचेर हत्या, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

काठमाडौँ, पुष २५ धनुषामा अवैध ढंगले खोला उत्खननको विरोध गर्ने एक युवकको हत्या भएको छ। मिथिला नगरपालिका-५ श्रीपुरका ओमप्रकाश भनिने २४ वर्षीय दिलीपकुमार महतोको हत्या भएको हो। आज बिहान अन्दाजी

इरान–अमेरिकाबीच विवाद बढेपछि ३० नेपाली नेपाल फर्किंदै

काठमाडौँ, पुष २५ इरान–अमेरिकाबीच युद्धको सम्भावना बढेपछि इराकमा कार्यरत ३० नेपाली स्वदेश फर्कने भएका छन् । इराकको राजधानी बग्दादमा रहेको अमेरिकी दूतावाससहित अमेरिकी सैनिक अखाडामा कार्यरत ३० नेपालीलाई स्वदेश फर्काइएको

आइएसएसका तीन आतंककारीलाई काठमाडौंबाट पक्राउ गरी भारत लगियाे

काठमाडौँ, पुष २५ आइएसएसका तीन आतंककारी काठमाडौंबाट पक्राउ गरी भारत लगिएकाे छ। दिल्ली प्रहरीको विशेष फोर्सले आइएसआइएसका तीन आतंककारी अब्दुल समद, ख्वाजा मोहिद्धिन र सैयद अलीलाई बिहिबार नेपालबाट पक्राउ गरी

सरकारी स्वास्थ्य संस्थाबाट वितरण हुने औषधि खान अयोग्य!

काठमाडौँ, पुष २५ सरकारले निःशुल्क वितरण गर्दै आएको केही औषधि खान अयोग्य रहेको पाइएको छ। बढी प्रयोगमा आउने र जीवनभर सेवन गर्नुपर्ने प्रकारका औषधिहरु खान अयोग्य रहेको फेला परेको हो।

आज राति ४ घण्टा चन्द्रग्रहण लाग्ने

काठमाडौँ, पुष २५सन् २०२० को पहिलो चन्द्रग्रहण शुक्रबार नेपालमा पेनम्ब्रल चन्द्रग्रहण लाग्ने छ । उक्त चन्द्रग्रहण राति १० बजेर ५२ मिनेट मा सुरु भई १२ बजेर ५५ मिनेटमा मध्य हुनेछ