Deshkomedia

प्रदेश नम्बर २ मा कांग्रेसले पनि खाता खोल्यो, महोत्तरीमा संजोगिया देवी निर्विरोध

स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत महोत्तरी जिल्लामा नेपाली काँगे्रसले जीतको खाता खोलेको छ ।  मनरासिस्वा नगरपालिका–८ मा दलित महिला सदस्यमा काँग्रेसकी संजोगिया देवी निर्विरोध निर्वाचित भएको

सुनको मूल्य घट्दै, कति छ आज ?

काठमाडौं, भदौ २७ नेपाली बजारमा सुनको मूल्य आज पनि थप तीन सय रुपैयाँ घटेको छ । आज सुन प्रतितोला ५६ हजार ९ सय रुपैयाँमा झरेको छ । हिजो सुन प्रतितोला

दुई दर्जन बढी सचिव र सहसचिव विदेश भ्रमणमा, आयोगको दोहोरो चरित्र

निर्वाचन आयोगले दुई दर्जन बढी उच्च अधिकारीहरुलाई एकैपटक विदेश भ्रमणको सहमती दिएको छ । एउटा सेमिनारमा भाग लिन दशैंको मुखमा एकैपटक १० जना सचिव र १५ जना सहसचिव चीन भ्रमणमा

ठूलो परिमाणमा शीर्ष दलहरुकै प्रचार सामग्री बरामद, प्रहरीले हान्यो प्रेसमै छापा

जनकपुरको मिथिला अफसेट प्रेसमा प्रहरीले सोमबार छापामारी निर्वाचन आचारसंहिता विपरीत विभिन्न किसिमका प्रचार सामग्री छाप्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको छ । टिसर्ट र टोपीमा पार्टीको नारा लेखिरहेका बेला जनकपुरको कलवार

विश्वकै खतरनाक विमानस्थलमा छैन मौसम पूर्वानुमान यन्त्र

विभिन्न प्रतिवेदनहरुले सोलुखुम्बुको लुक्लास्थित तेञ्जिङ हिलारी विमानस्थललाई विश्वकै खतरनाक विमानस्थलको सूचीमा राखेका छन् । विमानस्थलको छोटो रनवे, अवतरण गर्ने बेलाको

गजल

उडेर सूर्य झारेर देखाउ, दिउँसै रात पारेर देखाउ । कसरी भन्छौ जुनलाई टिप्छु, रात्रीको बसाई सारेर देखाउ ।। उचाल्दै पृथ्वी हातमा तिमी, हजारौ खोला तारेर देखाउ ।

देउवाको न्युयोर्क भ्रमणमा साढे चार करोड बढी खर्च हुने, को-को छन् भ्रमण दलमा ?

प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसंघको ७२औँ महासभामा भाग लिन अमेरिका जाने भएका छन् । २४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आगामी ३ असोजमा न्युयोर्क जाने देउवा राष्ट्रसंघको महासभालाई सम्बोधन गरेर

शीर्ष नेताको चुनावी तयारी, को कहाँबाट लड्ने तयारी गर्दैछन् ?

निर्वाचन आयोगले मङ्सिर १० र २१ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन कार्यक्रम सार्वजनिक गरेसँगै दलहरूले निर्वाचनका लागि तयारी थालेका छन्। कांग्रेस शीर्ष नेताहरूले प्रतिनिधिसभा निर्वाचनको तयारी थालेका छन्

सशस्त्रलाई सैन्य ढाँचामा लगिने, यस्तो छ तयारी

अर्धसैनिक बल सशस्त्र प्रहरीको सांगठनिक संरचना र पदावधि नेपाली सेनाको ‘मोडालिटीु मा लैजाने गृहकार्य सुरु भएको छ। गृह मन्त्रालयले सशस्त्र प्रहरी महानिरीक्षकको पदावधि चार वर्षबाट तीन वर्षमा झार्ने र एआईजीदेखि

जम्बो मन्त्रिपरिषद्ः मन्त्रीलाई तलब खुवाउनै हम्मे, कति हुन्छ खर्च ?

प्रधानमन्त्री शेरबहादुर देउवाले अस्वभाविक रूपमा मन्त्रीको संख्या बढाएर ५४ जना पुर्याएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई नियमित बजेटबाट तलब खुवाउन हम्मे परेको छ। बढीमा ४० जना मन्त्रीको अनुमान गरेर वार्षिक