Deshkomedia

निजामती सेवामा १२ वटा सेवा कायम गरिँदै, यस्तो छ बढुवा-सरुवा प्रणाली ?

संघीय निजामती सेवामा १२ वटा सेवाहरूको गठन गरिने भएको छ । हाल १० वटा मात्रै सेवा थिए । अब भने संसद् सेवा र स्वास्थ्य सेवालाई समेत निजामती सेवामा गाभिने भएको

अब कर्मचारीले राजनीति गर्न नपाइने, बन्यो यस्तो कानुन !

कर्मचारीतन्त्रमा राजनीतिकरण हाबी भएको गुनासो बढिरहेका बेला सरकारले अब बन्ने संघीय संरचनामा राजनीतिमा सहभागी भए कर्मचारीलाई ठाडै बर्खास्त गर्न सक्ने अधिकारसहितको कानुन तर्जुमा

पोखरीमा युवकको शव, अनुसन्धान गर्दै प्रहरी

विराटनगर महानगरपालिका–१४ स्थित मन्टापोखरीमा डुबेको अवस्थामा आज सोही ठाउँका २३ वर्षीय राजु महतोको शव फेला परेको छ । उनलाई स्थानीयवासीले पोखरीको बीचमा तैरिरहेको अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए

प्रदेश नम्बर २ मा कहिलेदेखि वितरण हुँदैछ मतदाता परिचयपत्र ?

निर्वाचन आयोगले तेस्रो चरणमा हुने स्थानीय तहको निर्वाचनका लागि यही भदौ ३० देखि आगामी असोज १ गतेसम्म मतदाता परिचय वितरण गर्ने भएको छ ।  प्रदेश नं २ का आठ जिल्लाका

फेसबुकले दिलायो फूलकुमारीलाई नयाँ जीवन

सामाजिक सञ्जाल फेसबुकको दुरुपयोग भइरहेका बेला केहीले भने यसलाई समाज सेवाको माध्यम बनाएका छन् । बाह्रदशी

सुनको मूल्य तोलामा दुई सय रुपैयाँ बढ्यो

काठमाडौं, भदौ २८ नेपाली बजारमा आज फेरि सुनको मूल्य तोलामा दुई सय रुपैयाँ बढेको छ। आज सुन प्रतितोला ५७ हजार एक सय रुपैयाँ पुगेको छ । हिजो सुन प्रतितोला ५६

एसीसी यू–१९ इस्टर्न क्रिकेटः भुटानविरुद्ध नेपालको सहज जित

मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न क्रिकेटमा नेपालले भुटानविरुद्ध सहज जित निकालेको छ । यससंगै नेपालले लगातार दोस्रो जित हासिल गरेको छ। आज विहान भएको खेलमा नेपालले भुटानलाई ९ विकेटले पराजित

गजल

बिरक्तीमा दिनहरु,विताउनु पो कठिन सम्झिएर अहोरात्री, कटाउनु पो कठिन      तिम्रा सुखका पहलहरु, मेरो दुःखी क्षणमा समेटेर एकै ठाउँमा, मिसाउनु पो कठिन  रोएँ आँशु सकिएनन्, मुहान पनि अति जिन्दगीभर

सप्तरीमा तालीमप्राप्त कुकुरसहित प्रहरी परिचालन, कति छन् अतिसंवेदनशील मतदानस्थल ?

आगामी असोज २ गते हुन लागेको तेस्रो चरणको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी सप्तरी जिल्लामा सुरक्षा व्यवस्था कडा

जग्गा बाढीले बगर बनेपछि १६ परिवारको विचल्ली

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– १२ दुवाहाका १६ परिवारको जग्गा वनहरा नदीमा आएको बाढीले बगाउँदा विचल्लीमा परेका छन् । खेती लगाउँदै आएको झण्डै दुई बिगाहा दश कट्ठा