DESHKONEWS

आजदेखि फेरि पश्चिमी वायुको प्रभाव, उच्च पहाडी तथा हिमाली भेगमा पानी र हिउँ पर्ने

काठमाडौं, माघ ६ आज देशको मध्य र पश्चिमको उच्च पहाडी तथा हिमाली भेगमा पानी र हिउँ पर्ने सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबारदेखि फेरि पश्चिमी वायुको प्रभाव

उखु किसानको डेट लाइन माघ ७, अझै पाएनन् ५९ करोड १६ लाख ५४ हजार बाँकी

काठमाडौं, माघ ६ सरकारले चिनी उद्योगलाई उखु किसानको भुक्तानी गर्न दिएको समयसीमा सकिनै लाग्दा अधिकांश किसानले भुक्तानी पाउन सकेका छैनन् । गत १८ पुसमा सरकारले ७ माघभित्र उखु बिक्रीबापतको बाँकी

एक करोड चोरी प्रकरणमा कांग्रेस नेता पक्राउ

काठमाडौं, माघ ६ भारतको राजधानी दिल्लीमा एक करोड बढि नगद चोरी प्रकरणमा संग्लन रहेको भन्दै कांग्रेसका एक नेता कैलालीबाट पक्राउ परेका छन्। दिल्लीका विशेश्वर अग्रवालको कार्यालयबाट एक करोड चार लाख

अष्ट्रेलियासँगको वानडे सिरिज भारतलाई, रोहित र विराटको रेकर्ड

काठमाडौं, माघ ६ अष्ट्रेलिया विरुद्धको एकदिवसीय क्रिकेट सिरिज भारतले जितेको छ । अन्तिम खेलमा ७ विकेटले हराउँदै अष्ट्रेलिया विरुद्धको सिरिज भारतले २–१ ले जितेको हो । ‘निर्णायक म्याच’मा अष्ट्रेलियाले दिएको

आइएनजिओद्वारा नेपाल प्रहरीलाई ५ अर्ब बढी सहयोग

काठमाडौं, माघ ६ सुरक्षाजस्तो संवेदनशील अंगमा पनि अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) ले गैरकानुनी रूपमा सहयोग गरिरहेका छन् । बेलायत अन्तर्राष्ट्रिय सहयोग नियोग (डीएफआईडी) ले लेखापरीक्षण प्रणाली छलेर नेपाल प्रहरीलाई प्राविधिक

सर्वाधिक आकर्षक र शक्तिशाली अर्थ, गृह मन्त्रालयमा एकैपटक सचिव पद रिक्त

काठमाडौं, माघ ६ सर्वाधिक आकर्षक र शक्तिशाली मानिएका अर्थ, गृह मन्त्रालयलगायत महत्त्वपूर्ण निकायमा एकैपटक सचिव पद रिक्त हुने भएको छ । अर्थ मन्त्रालयका सचिव राजन खनाल, गृह मन्त्रालयका सचिव प्रेमकुमार

मागपत्र अनलाइन प्रणालीकरण प्रणाली लागू गर्न कतार दूतावासको आनाकानी

काठमाडौं, माघ ६ वैदेशिक रोजगारलाई व्यवस्थित गराउन सरकारले लागू गरेको मागपत्र अनलाइन प्रमाणीकरण प्रणाली लागू गर्न कतारस्थित नेपाली दूतावासले आनाकानी गरेको पाइएको छ । सरकारले लागू गरेको नेपाली श्रमिकको प्रमाणित

कुकुरले मान्छे टोके समाचार बन्दैन… तर गुप्ताङ्गमै टोके नि !

काठमाडौं, माघ ६चाल्स एन्डरसन डानाले २ सय वर्षअघि पत्रकारिता सिकाउँदै लेखेका थिए– ‘कुकुरले मान्छे टोके समाचार बन्दैन, तर मान्छेले कुकुर टोके समाचार बन्छ ।’ तर, उनले कहाँ टोक्यो भनेचाहिँ कुकुरले

चीनमा शक्तिशाली भूकम्प

एजेन्सी, माघ ६चीनको सिञ्जियाङ प्रान्तमा शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ विभागका अनुसार आइतबार राती ९ बजेर २७ मिनेटमा ६.४ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु सिञ्जियाङको प्रचिन

आज राशिफल: तपाईंको दिनमा के के शुभ हुँदैछ ? जान्नुहोस्

वि.सं.२०७६ साल माघ ०६ गते । सोमबार । ईश्वी सन् २०२० जनवरी २० तारिख । नेपाल संवत् ११४०। परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ । माघ