DESHKONEWS

प्रचण्डलाई सवा लाख वर्ष कैद !

मुलुकी अपराध (संहिता) ऐन २०७४ अनुसार ६ वटा अपराध गरेमा जन्मकैद हुने व्यवस्था छ। ऐनमा भएको व्यवस्थाअनुसारक्रूर यातना दिएर वा निर्ममतापूर्वका कसैको हत्या गरेमा, विमान अपहरण गरेर विस्फोट गराइ ज्यान

तीन शिशुको मृत्यु प्रकरण : सप्तऋषि अस्पतालले लापरबाही गरेको निष्कर्ष

लहान, माघ ७लहान नगरपालिका–३ स्थित सप्तऋषि अस्पतालमा तीन शिशुको मृत्यु भएको घटनामा डाक्टर र अस्पताल पक्षको लापरबाही देखिएको छ। प्रशासनले गठन गरेको छानबिन समितिको प्रतिवेदनले अस्पताल पक्षको लापरबाही भएको निष्कर्ष

कुन राशिका लागि शुभ रहला मंगलबार ? हेर्नुहोस राशिफल

आज मिति २०७६ साल माघ महिनाको ७ गते मंगलबार, तदअनुसार सन् २०२० जनवरी २१ तरिख, तपाईका लागि आजको दिन कस्तो रहला ? हेर्नुहोस आजको राशिफल मेष (चु, चे, चो, ला,

प्रियंका कार्की विवाह बन्धनमा बाँधिदै, थाइल्याण्डमा यसरी मनाइन् ‘ब्याचलोरेट पार्टी’

अहिले इन्स्टाग्रामको ‘हट इस्यू’ भनेको प्रियंका कार्कीको ‘ब्याचलोरेट पार्टी’ हो । ६ जनाको टोली लिएर पार्टीका साथै मस्ती गर्न थाइल्याण्ड उडेकी प्रियंकाले इन्टाग्रामका भित्तालाई निकै रंगीन बनाएकी छिन् । नायिका

सभामुख चयन प्रक्रिया आजबाट, राजीनामा दिने तयारीमा उपसभामुख तुम्बाहाङ्फे

काठमाडौं , माघ ६ पछिल्लो तीन पटक सूचना टासेर स्थगित गरिएको प्रतिनिधि सभाको बैठक आज बस्ना लागेको छ। आजको बैठक सुरु भएसँगै संसद सचिवालयले सभामुख चयनको प्रक्रिया अघि बढाउने भएको

हिमपात रोक्न हिउँमै बसेर पूजा

डोल्पा , माघ ६ उपल्लो डोल्पाको पुग्मो गाउँमा निरन्तर परिरहेको हिमपात रोक्न स्थानीयले हिउँमै बसेर लामा पूजा गरेका छन् । तीन दिनसम्म हिउँ पर्न नरोकिएपछि हिउँको थुप्रोमै बसेर लामा पूजा

मोरङमा शक्तिशाली बम विष्फोट, स्काभेटरमा क्षति

काठमाडौं, माघ ६ मोरङमा शक्तिशाली बम विष्फोट भएको छ। मिक्लाजुङ गाउँपालिका–१ रमितेमा आइतबार राति सडक निर्माणका लागि राखिएका ३ वटा स्काभेटरमा बम विस्फोट गराइएको हो। मिक्लाजुङ –१ का वडाध्यक्ष नरबहादुर

गुट्खा उद्योगमा प्रहरीको छापा, तीन जना पक्राउ

काठमाडौं, माघ ६ राजश्व छली गरेर सुन्धारा, गौशाला र बालाजुमा चलाइएका सूर्तीजन्य गोदाममा प्रहरीले छापा मारेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाले छापा मारेर तीन जनालाई पक्राउ गरेको हो ।

आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं, माघ ६ नेपाल राष्ट्र बैंकले सोमबार (माघ ६) जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ४४ पैसा र बिक्रीदर ११४ रुपैयाँ ०४ पैसा रहेको छ ।

निर्वस्त्र तस्बिर पठाएर ‘ब्ल्याकमेल’ गरी बलात्कार

मोरङ, माघ ६ विवाहित महिलाको निर्वस्त्र तस्बिर पठाएर बलात्कार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । मोरङको पथरीशनिश्चरे नगरपालिका-७ का २५ वर्षीय रविन आचार्यलाई इलाका प्रहरी कार्यालय पथरीले अश्लिल