Deshkomedia

जिल्लामै पहिलो पटक मतगणनास्थलमा सिसि क्यामरा जडान

मतगणनास्थल रहेका भवनका दुई वटा द्वारमा सुरक्षा निकायले काँडेतार लगाएर सुरक्षा दिने भएको छ । गुल्मीमा मंसिर २२ गते बिहानदेखि मतगणना शुरु हुने निर्वाचन कार्यालयले जनाएको छ । 

किन एक्कासी बन्द भयो चिलिमेको बिद्युत उत्पादन ?

विद्युत् उत्पादन नहुँदा सदरमुकाम धुञ्चेलगायत जिल्लाको उत्तरी भाग पूरै अन्धकार भएको छ भने भोलि साँझदेखि शुरु हुने मतगणना कार्यलाई मध्यनजर राखी विद्युत्गृह सञ्चालन गराउन ताकेता भइरहेको बताउँदै प्रमुख जिल्ला अधिकारी

निर्वाचनको सम्पूर्ण तयारी पुरा, यस्तो छ मतदाताको सुरक्षा रणनीति

४५ जिल्लाका प्रतिनिधिसभाका १२८ प्रदेशसभाका २५६ क्षेत्रमा भोलि हुने मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन

मतदाता परिचय पत्र हरायो ? यी कागजपत्र देखाएर पनि मतदान गर्न सकिन्छ

आयोगले सूचना प्रकाशित गरी कुनै मतदाताले प्राप्त परिचयपत्र हराएमा वा नष्ट भएमा मतदाताले मतदानका लागि नेपाली नागरिकताको प्रमाणपत्र वा २०७० सालमा आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र वा राहदानी वा सवारी

राति १२ बजेबाट यी जिल्लामा चल्दैनन् सवारी साधन

मतदानका दिन सुरक्षा निकाय, निर्वाचन प्रायोजनका लागि अनुमति पत्र भएका र अत्यावश्यक सेवाका (एम्बुलेन्स, दमकल, खानेपानीको ट्याङ्कर लगायत) बाहेक अन्य कुनै पनि प्रकारका सवारी साधन चलाउन निषेध गरिएको छ ।

व्यक्तिगत रुपमा समेत कर्मचारी सञ्चयकोषमा रकम जम्मा गर्न सकिने

नागरिक लगानी कोषले दिएजस्तै सुविधा कोषले पनि दिन लागेको हो । कोषको कूल बचत रकमलाई रु सात खर्ब पु¥याउने लक्ष्यका साथ अनौपचारिक क्षेत्रमा काम गर्नेलाई समेत सहभागी गराउन लागिएको निमित्त

दिक्तेल–भोजपुर सिधा यातायात सञ्चालनमा

हिउँदको समयमा मात्र यातायात सञ्चालन हुने यस सडकखण्डमा यसअघि यस वर्ष चखेवासम्म मात्र यातायात सञ्चालन हुँदै आएको थियो । सिधा यातायात सञ्चालन भएपछि भोजपुर पुग्नका लागि चखेवाभञ्ज्याङबाट अर्को बस परिवर्तन

निर्वाचनका लागि सबै तयारी पूरा

जिल्ला निर्वाचन कार्यालयका अनुसार पाँच लाख ८५ हजार २२८ मतदाता रहेको झापामा महिला मतदाता दुई लाख ९६ हजार ३६२ र

१९ वर्षपछि महासंघको भवन बन्दै

महासंघका पदाधिकारी, सल्लाहकार, पूर्वअध्यक्ष, केन्द्रीय पार्षद्, प्रादेशिक पार्षद् र साधारण सदस्यबाट मात्र रु सात लाख संकलन भएको छ । तत्कालीन जिविस र बागलुङ नगरपालिकाले पनि बजेट विनियोजन गरेका छन् ।

सुन्तला उत्पादनमा कमी आएपछि किसान चिन्तित, यस्तो छ कारण

पाल्पा,  मंसिर  १९ यस वर्ष जिल्लामा सुन्तला उत्पादनमा कमी आएपछि किसान चिन्तित बनेका छन् । फूल फुल्ने समयमा असिना पर्नु र विभिन्न किसिमका रोगको आक्रमणले सुन्तला उत्पादनमा कमी आएपछि किसान मर्कामा