DESHKONEWS

आज आइतबार, कस्तो छ तपाइको दिन? पढौं राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : अभिभावकको सुझावले उचाइमा पुर्याउन सहयोग गर्नेछ । क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खोलिनेछ । प्रेमीको सहयोग पाईनेछ ।

ठग ‘महाराज’ नेतृत्वकाे कार्यक्रममा उपराष्ट्रपति सहभागी नहुने

काठमाडौँ, माघ ११ ठगीमा संलग्न स्वामी बालयोगेश्वर महाराज बताउने गेरुवस्त्राधारी विजय भण्डारीको नेतृत्वमा शनिबार हुन लागेको कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन सहभागी नहुने भएका छन् । कार्यक्रम विवादित भएपछि उपराष्ट्रपति काठमाडौं

गृहमन्त्री थापाले भने– ‘एमसीसीका केही प्रावधान संशोधन हुन्छन्’

काठमाडौं, माघ ११ गृहमन्त्री रामबहादुर थापाले एमसीसीका कतिपय प्रावधान असंगत रहेकाले संशोधन गर्नुपर्ने बताएका छन् । एमसीसी अनुदानलाई लिएर नेकपामा चर्को बहस चलिरहेका बेला गृहमन्त्री थापाले त्यसका प्रावधान संशोधन गरेर

भारतमा अभिनेत्रीले गरिन् आत्महत्या

एजेन्सी, माघ ११ भारतीय टेलिभिजन अभिनेत्री सेजल शर्माले शुक्रबार आत्महत्या गरेकी छन् । प्रहरीका अनुसार उनले घरमा सुसाइड नोट पनि प्राप्त भएको छ । सेजल शर्मा स्टार प्लसको सिरियल ‘दिल

इरानी आक्रमणमा ३४ अमेरिकी सैनिकको टाउकोमा चोट

काठमाडौं , माघ ११ अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इराकस्थित आधारमा इरानले गरेको आक्रमणमा ३४ अमेरिकी सैनिकको टाउकोमा चोट पुगेको पत्ता लागेको छ । एक प्रवत्ताका अनुसार १७ जवानलाई स्वास्थ निगरानीमा

माइतीघर मण्डलमा सापकोटाविरुद्ध प्रदर्शन

काठमाडौं, माघ ११ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता अग्नि सापकोटालाई सभामुख नबनाउन माग राख्दै काठमाडौंको माइतीघर मण्डलमा शुक्रबार पनि विरोध प्रदर्शन भएको छ । माइतीघर मण्डलमा विभिन्न क्षेत्रका व्यक्तिहरु, नागरिक समाजका

अवैध गर्भपतन गराएको अभियोगमा २ जना पक्राउ

डडेल्धुरा, माघ ११ डेल्धुरामा अवैध गर्भपतन गर्ने २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अमरगढी–५ की २२ वर्षीय हरु भनिने हरिना भट्ट र वडा नम्बर ४, तल्लो खलंगा घर

मासिक असुली गरेपछि छुट, प्रहरी नै तस्करीमा

बुटवल , माघ ११ रूपन्देहीको सीमावर्ती क्षेत्रमा दुई प्रहरी संगठनकै ‘सेटिङ’ मा तस्करी मौलाएको छ। भैरहवा भन्सारबाट बिना भन्सार सामान भित्रिनेदेखि मर्चवार क्षेत्रका नाकाबाट प्याज, कपडा, कुखुरा, मोर्टरपार्टस्, हार्डवेयरका सामानहरू

कोरोना भाइरसले डाक्टरकै मृत्यु!

बेइजिङ , माघ ११ चीनमा कोरोना भाइरस संक्रमितको उपचारमा खटिएका डाक्टरको मृत्यु भएको छ । चिनियाँ सञ्चार माध्यम चाइना ग्लोबल टेलिभिजन नेटवर्क(सीजीटीएन)का अनुसार हुबेई सिन्ह्‍वा अस्पतालमा कार्यरत ६२ वर्षीय डाक्टर

जसले आफ्नै बालविवाह रोकिन्

काठमाडौँ , माघ ११ कक्षा ८ को परीक्षामा उनी ‘होल फर्स्ट’ भइन् । घरमा सबै जना खुसी भए, धेरैचाहिँ उनका बुबा । त्यस दिन बुबाले उनलाई एक जोर लुगा र जुत्ता किनिदिए,