DESHKONEWS

गायिका आस्था राउत प्रहरीसमक्ष उपस्थित, स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो

काठमाडौं, माघ १३ गायिका आस्था राउत प्रहरीसमक्ष उपस्थित भएकी छन् । एक महिला प्रहरी जवानमाथि अभद्र व्यवहार गरेको आरोप लागेकी गायिका आस्था राउत प्रहरीसमक्ष आफै उपस्थित भएकी हुन् । अभद्र

नवनिर्वाचित सभामुख अग्नि सापकोटाको आज सपथ हुँदै

काठमाडौं, माघ १३ प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाको सपथ आज हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रपति कार्यालय, शीतल निवासमा बिहान ११ बजे सापकोटाको सपथ हुने भएको हो । सभामुखको निर्वाचनमा

क्षमता भन्दा दोब्बर कैदी, प्लाष्टिकको छानामुनि सुत्न बाध्य

डोटी, माघ १३ जिल्ला कारागार डोटीका कैदीबन्दी कष्टकर जीवन बिताउन बाध्य भएका छन् । पच्चीस मात्र कैदीबन्दीको क्षमता रहेको कारागारमा क्षमताभन्दा झण्डै दोब्बर कैदी राखिँदा समस्या भएको हो । पानी

कोरोना भाइरस रोकथामका लागि प्रधानमन्त्री ओलीले दिए यस्तो निर्देशन

काठमाडौं, माघ १३ प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसविरुद्ध कडा कदम चालेका छन्। भाइरसबाट संक्रमितहरुको उपचारका लागि आवश्यक सबै तयारी गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिनुको साथै विमानस्थलमा कडा

आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं , माघ १३ नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ८३ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४३ पैसा रहेको छ । यस्तै,

कोरोनाका कारण चीनमा मृत्यु हुनेको संख्या ८० पुग्यो, संक्रमित बीरामी अस्पतालमै ढले

काठमाडौँ, माघ १३ घातक कोरोनो भाइरस ग्रिप्स फुटेज के रूप मा शहर भरिको सडक र अस्पताहरुमा चिनियाँ नागरिक ढलिरहेको फुटेज विभिन्न संचारमाध्यम मार्फत बाहिर आइरहेको छ। वुहान, जहाँ कोरोनाभाइरसका घटना

सहकारी संघ र महांघमा गैरकानुनी सञ्चालक

काठमाडौं, माघ १३ सहकारी विभागले ऐन कार्यान्वयन नगर्दा सहकारीका संघ र महासंघहरुमा धमाधम गैरकानुनी सञ्चालक समिति चयन हुन थालेको छ । सहकारी ऐन–२०७४ ले एउटै व्यक्ति एकै पटक दुईवटा संघसंस्थामा

अनुचित कार्यको अनुसन्धान अलपत्र

काठमाडौं, माघ १३ अख्तियार दुरुपयोगसम्बन्धी अनुसन्धानको जिम्मेवारीमा रहेको अनुचित कार्यको छानबिनसम्बन्धी व्यवस्था नेपालको संविधानले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकारबाट हटाएपछि अहिलेसम्म यसको जिम्मेवारी कुनै पनि निकायलाई तोकिएको छैन । अख्तियारले

आजको मौसम: वर्षासँगै हिमपातको सम्भावना

काठमाडौं, माघ १३ उल्लेखनिय मौसमी प्रणाली नभए पनि आज साँझबाट पश्चिमी भेगमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव पर्ने सम्भावना देखिएको जनाएको छ । जल तथा माैसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी

राजपालाई उपसभामुख दिने नेकपाको तयारी

काठमाडाैं, माघ १३ सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच उपसभामुख पदमा राष्ट्रिय जनता पार्टी(राजपा)लाई समर्थन गर्ने सहमति भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार