DESHKONEWS

चीनमा कोरोना भाइरसले उग्र रुप लिदैँ, मृतकको संख्या १ सय ६ पुग्यो

काठमाडौं ,माघ १४ चीनमा कोरोना भाइरसका कारण नयाँ तथ्याङअनुसार ज्यान गुमाउनेको संख्या १ सय ६ पुगेको छ । भाइरसका कारण ४ हजार भन्दा बढी संक्रमित भएको चिनीयाँ अधिकारीहरुले जनाएका छन्

उखुको भुक्तानी लिन ३० पटक काठमाडौं

(कपिलवस्तु) ,माघ १४ उखुको बक्यौता भुक्तानीका लागि दबाब दिन भन्दै उनी प्रत्येक महिना काठमाडौं पुग्छन् । तीन वर्षदेखि उनी नियमित धाइरहेका छन् । झन्डै तीन वर्षमा ३० पटक काठमाडौं धाइसके । काठमाडौं आउजाउमै

भारतको सर्वोच्च अदालतले निर्भया मुद्दामा आज सुनुवाई गर्दै

एजेन्सी, माघ १४ भारतको सर्वोच्च अदालतमा तीन न्यायाधीशको बेन्चले आज दिउँसो साढे १२ बजे निर्भया सामूहिक बलात्कार तथा हत्याका दोषी मुकेश कुमारको दया याचिकामाथि सुनुवाई गर्ने छन् । निर्भयाको बलात्कार

नवनिर्वाचित सभामुखको पहिलो दिन कस्तो रह्यो ?

काठमाडौं – नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटा मंगलबार दिनभरि पद दथा गोपनीयताको शपथ ग्रहणदेखि विभिन्न कार्यक्रममा व्यस्त भए। मंगलबार बिहान ११ बजे राष्ट्रपति विद्यादेवी भण्डारीबाट उनले पद तथा गोपनियताको शपथ लिएका

डन सांसदलाई तीन दिनमै उन्मुक्ति, गायिकालाई किन ४ दिन थुना?

काठमाडौं,माघ १४ काठमाडौं – कुटपिटको आरोपमा गत शुक्रबार पोखरामा पक्राउ परेका मनाङका प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) माथिको अनुसन्धान प्रहरीले दुई दिनमै टुंग्यायो । उनले सार्वजनिक मञ्चमै एन्फा कास्कीका अध्यक्ष

नक्कली फेसबुक चलाउने एनआरएनए अमेरिकाका प्रवक्ता र सल्लाहाकार बर्खास्त

काठमाडौं,माघ १४ गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाले आफ्ना प्रवक्ता ओम भट्टराई र सल्लाहाकार शिव मल्ललाई ४५ दिनसम्मका लागि जिम्मेवारीबाट मुक्त गरेको छ। गैरआवासीय नेपाली संघ अमेरिकाका उपाध्यक्ष कृष्णजिवी पन्तका अनुसार

यी हुन् जीवनसाथीलाई कहिल्यै भन्न नहुने ६ कुरा

पति-पत्नीबीचको सम्बन्धमा टकराव आउनेमात्रै नभएर डिभोर्स नै हुनेसम्मका घटनामा निकै वृद्धि भएका छन् । यतिमात्रै होइन, प्रेमी-प्रेमिकाबीच ब्रेकअपको दर पनि बढ्दो छ । सम्बन्ध टुट्नुमा कुनै गम्भीर र ठूला कारणमात्रै

फेरि नेपालमा पश्चिमी वायुको प्रवेश, देशभर वर्षा र हिमपातको सम्भावना

काठमाडौं, माघ १४ नेपालमा पुनः पानी पार्ने मौसमी प्रणाली प्रवेश गरेको मौसमविदले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुबाट विकसित पश्चिमी न्यून चापीय प्रणाली सोमबार भित्रिएको हो ।अब

टेकुमा कोरोना भाइरस जाँच गर्नेको भीड!

काठमाडौं,माघ १४ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा कोरोना भाइरस परीक्षण सुरु भएको पहिलो दिनमै ५० किट सकिएको छ । सामान्य रुघाखोकी लागेका बिरामीको समेत कोरोना परीक्षण हुन थालेपछि एकै दिन बढी

मंगलबार कुन राशिका लागि शुभ रहला ? हेर्नुहोस राशिफल

आज मिति बि सं २०७६ साल माघ महिनाको १४ गते मंगलबार, तदअनुसार सन् २०२० जनवरी २८ तारिख तपाईका लागि आजको दिन कस्तो रहला ? हेर्नुहोस आजको राशिफल मेष– पतिपत्नीमा अविश्वास