DESHKONEWS

नेपालमा लगानी गरेका विदेशी कम्पनीलाई साढे पाँच अर्ब

काठमाडौं, माघ १६ नेपालमा लगानी गरेका विदेशी लगानीकर्ताले करिब साढे पाँच अर्ब रुपैयाँ लैजान स्वीकृति पाएका छन् । यहाँका विभिन्न उद्योगमा लगानी गरेका बहुराष्ट्रिय कम्पनीलाई मुनाफा, ट्रेडमार्क रोयल्टीलगायत रकम लैजान

कोरोना भाइरसको त्रासले भ्रमण वर्ष २०२० मा धक्का!

पोखरा, माघ १६ पोखराको पर्यटकीय क्षेत्र लेकसाइड सुनसान जस्तै देखिन्छ । यतिबेला चिनियाँ पर्यटकले भरिभराउ हुने यो क्षेत्र चीनमा देखिएको कोरोना भाइरसको सङ्क्रमणका कारण सुनसान देखिएको हो । नेपाल आउने

काठमाडौंमा बंगलादेशी नागरिकको हत्या!

काठमाडौं, माघ १६ बंगलादेशी नागरिकको हत्या भएको छ । काठमाण्डौको सोल्टीमोडमा रहेको होटल ग्राण्ड भिलामा ४५ वर्षीय मोहिद्दिन अहमदको हत्या भएको हो ।बोतलले टाउकोमा हानेको अवस्थामा उनको शव भेटिएको प्रहरीले

हेल्थ डेक्समा कोरना भइरस चेक जाँचका लागि थर्मोमिटर र बिपी सेट मात्र

रसुवा, माघ १६ रसुवागढी नाकामा रहेको हेल्थ डेक्समा आवश्यक न्यूनतम सामग्री तथा जनशक्तिको अभाव देखिएको छ। त्यहाँ आइतबारदेखि परीक्षण थालिएको हो। डेस्कमा दुईवटा थर्माेमिटर र दुईवटा बिपी सेट मात्रै भएको

भाडादर लागू नगर्ने सवारीसाधनलाई कारबाही गरिने, अनुगमनमा खटिए प्रहरीका ४० युनिट

काठमाडौं, माघ १६ट्राफिक प्रहरीले सरकारी भाडादर लागू नगर्ने सार्वजनिक सेवाका सवारीसाधनलाई कारबाही गर्ने भएको छ । पहिलो चरणमा उपत्यकाभित्र चल्ने सार्वजनिक सेवाका सवारीसाधनमा अनुगमन गरिने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका

श्रीपञ्चमी कुन राशिका लागि शुभ रहला ? हेर्नुहोस आजको राशिफल

आज मिति २०७६ साल माघ महिनाको १६ गते बिहीबार, तदअनुसार सन् २०२० जनवरी ३० तारिख, आज श्रीपञ्चमी अनि राष्ट्रिय सहिद दिवस पनि, तपाइको दिन कस्तो रहला ? हेर्नुहोस आजको राशिफल

कारको टायरमा गोली हानी महिलासहित तीन गाँजा तस्कर पक्राउ

काठमाडौँ, माघ १५ मकवानपुर प्रहरीले कारको टायरमा गोली प्रहार गरी तीनजना गाँजा तस्करलाई पक्राउ गरेको छ । गाँजा तस्करीमा संलग्न भएको आरोपमा एक महिलासहित तीन जना पक्राउ परेको हो। भारतीय

वीरेन्द्रनगरको टिपरको दुर्घटनाले लियो नयाँ मोड, युवतीले गरिन् आत्महत्या

सुर्खेत , माघ १५ सुर्खेतको वीरेन्द्रनगर –४ मा टिपर दुर्घटनाले नयाँ मोड लिएको छ। टिपरको ठक्करबाट एक युवकको ज्यान गएपछि विक्षिप्त बनेकी एक युवतीले घटनालगत्तै आत्महत्या गरेपछि घटनाले नयाँ मोड

अमेरिकाको चेतावनी पूर्ण पत्रले रोक्यो चीनसँगको सुपुर्दगी सन्धि

काठमाडौँ, माघ १५ चीनका राष्ट्रपति सी चिनफिङ गत असोज तेस्रो साता नेपाल भ्रमणमा आउनुभन्दा एक दिनअघि अमेरिकी संसद्को वैदेशिक मामिला समितिले ‘चीनसँग सुपुर्दगी सन्धि नगर्न’ आग्रह गर्दै प्रधानमन्त्री केपी शर्मा

गाउँगाउँमा अख्तियार टोली: घुस खाने जनप्रतिनिधि धमाधम फन्दामा

काठमाडाैं, माघ १५ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो समय स्थानीय तहमा हुने भ्र्रष्टाचारविरुद्धको निगरानीलाई तीव्रता दिन थालेको छ । स्थानीय तहमा भ्रष्टाचार बढेको भन्दै सेवाग्राहीबाट गुनासो आउने क्रम बढेपछि अख्तियारले