Deshkomedia

जलवायुको उच्च जोखिम भएका मुलुकमध्ये नेपाल १०औंँ स्थानमा

काठमाडौँ, जेठ १३ । नेपाल भू–बनोट र भौगर्भिक विशिष्टताका कारण जलवायु परिवर्तनको उच्च जोखिममा रहेको छ । जलवायु परिवर्तनले हुने तापक्रम वृद्धिको असर हिमाली क्षेत्रमा बढी परेको छ । यसबाट

बाटोमा गन बोकेर हिँडिरहेका एक युवक पक्राउ

रूपन्देही, जेठ १३ । सैनामैना नगरपालिका–४ हडैया बस्ने २३ वर्षीय मोहन मल्लाहलाई एयर गन १ थानसहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रन्यौरबाट खटिएको प्रहरीले उनलाई

दुई सय ५० किलोग्राम गाँजासहित तीन जना पक्राउ

धनुषा, जेठ १३ । जनकपुर उपमहानगरपालिका–१३ पिराडी चोकबाट दुई सय ५० किलो अवैध लागूऔषध गाँजासहित सर्लाही हरिवन नगरपालिका–८ स्कूल टोल बस्ने ३० वर्षीय नेत्र बहादुर श्रेष्ठ समेत तीन जना पक्राउ

फार्महाउस होटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

पोखरा, जेठ १३ । आन्तरिक तथा बाहृ पर्यटनको प्रशस्त सम्भावना बोकेको साहसी पदमार्गीहरु माझ लोकप्रिय गन्तब्य, हिमाल पारीको जिल्ला मनाङमा अवस्थित फार्म हाउस होटल र प्रभु बैंक लिमिटेडबीच आफ्ना कर्मचारी

लक्ष्मी सनराइज बैंकले गर्यो काठमाडौंको कपनमा सेवा विस्तार

काठमाडौं, जेठ १३ । लक्ष्मी सनराइज बैंकले काठमाडौको कपनमा आफ्नो शाखा स्थानान्तरण गरी सेवा विस्तार गरेको छ। बुढानिलकण्ठ नगरपालिका–१०, कपनमा रहेका २ शाखामध्ये रुद्रमती चोकको शाखा सोही नगरपालिकाको वडा नं.

सरकारको आगामी आवको नीति तथा कार्यक्रम पारित

काठमाडौँ, जेठ १३ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८१÷०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ । प्रतिनिधिसभाको

विमानस्थलबाट ७० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाठौं, जेठ १३ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ७० ग्राम सुनसहित एक महिला पक्राउ परेकी छिन् । प्रहरीले चन्द्रागिरी नगरपालिका–१३ घर भएकी ४० वर्षीया मैया बुढाथोकीलाई शनिबार दिउँसो विमानस्थलबाट पक्राउ गरेको

कांग्रेसको अवरोधबीच नीति तथा कार्यक्रममाथि छलफल

काठमाडौं । प्रतिनिधि सभाको आइतबारको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूको अवरोधकाबीच नीति तथा कार्यक्रमबीच छलफल भएको छ । संसदमा नेपाली कांग्रेसका सांसदहरुले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग

बन्दीपुरमा पर्यटकीय पूर्वाधार निर्माणमा तीव्रता

तनहुँ, जेठ १३ । स्वदेशी एवं विदेशी पर्यटकहरुको आकर्षणको केन्द्रका रुपमा विकसित भइरहेको बन्दीपुरमा पर्यटकीय पूर्वाधार निर्माणमा निजी क्षेत्रले चासो दिँदै आएको छ । टुरिजमले सबै संरचना निर्माण गरी सञ्चालनमा

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

काठमाडौँ, जेठ १३ । प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित भएको छ । अपराह्न भएको वर्षाले ‘भिजिबिलिटी’ कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान १५ मिनेट प्रभावित बनेको विमानस्थल कार्यालयले जनाएको