DESHKONEWS

पत्रपत्रिकाका टप पाँच समाचार: अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको नकारात्कतासँग नेकपाको भविष्य, कोरोनाले संकटकाल, सामाजिक सञ्जालमा विज्ञापन गर्न रोक

काठमाडौं – आज शनिबार देशका प्रमुख राष्ट्रिय दैनिकहरुमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय समितिको बैठक तथा कोरोना भाइरसको संक्रमण र नेपालमा त्यसको अवस्थाका बारेका समाचारलाई मुख्य समाचारको रुपमा

कोरोना भाइरसबाट बच्न चिनियाँ ब्रा, स्यानिटरी प्याड र सुन्तलाको मास्क लगाउँदै!

माघ १८गत डिसेम्बरबाट चीनको उहान सहरबाट फैलिएको कोरोनाभाइरसले हालसम्म २१३ जनाको मृत्यु भइसकेको छ । कोरोना तीव्ररुपमा फैलिरहँदा चीनमा मास्कको माग ह्‍वात्तै बढेको छ । मास्कको माग चुलिएसँगै सरकारले आपूर्ति

शनिबार कुन राशिको भाग्य चम्केला ? हेर्नुहोस् राशिफल

आज मिति २०७६ साल माघ महिनाको १८ गते शनिबार , तदअनुसार सन् २०२० फेब्रुअरी १ तारिख, तपाईका लागि आजको दिन कस्तो रहला ? हेर्नुहोस आजको राशिफल मेष– परिवारजन तथा बन्धु–बान्धवबीच

छाउगोठ भन्दै जनताको घर भत्काउन पाइन्छ ? : सांसद महत

काठमाडौं, माघ १७ सरकारले छाउगोठ भत्काइएको भन्दै संसदमा विरोध भएको छ । जुम्लाबाट निर्वाचित सांसद गजेन्द्र महतले छाउगोठको नाममा आफूहरुका घर भत्काइएको भन्दै विरोध गरेका हुन् । सांसद महतले छाउगोठ

यौन दुर्व्यवहारको उजुरी परेपछि एसएसपी निलम्बित

काठमाडौं, माघ १७ यौन दुर्व्यवहार आरोपमा एक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) निलम्बित भएका छन्। गृह मन्त्रालयले एसएसपी सौरभ राणालाई निलम्बन गरेको हो। संघीय प्रहरी इकाइ धरानमा कार्यरत राणाले एक महिलामाथि

ईयूबाट बाहिरियो बेलायत, ११ महिना संक्रमणकाल

एजेन्सी, माघ १७ युरोपेली युनियन (ईयू) मा संगठित भएको ४७ वर्षपछि बेलायत यसबाट आज अलग हुँदैछ । ब्रसेल्सस्थित युरोपेली संसद्मा बुधबार भएको मतदानमा ६ सय २१ सांसदले बहिर्गमन सम्झौता अनुमोदनको

अवकाशको दुई दिन बाँकी रहँदा गृहसचिव राईले दिए राजीनामा

काठमाडौँ , माघ १७ अवकाशको दुई दिन बाँकी रहँदा गृहसचिवले राजीनामा दिएका छन्। आगामी साता अनिवार्य अवकाश पाउन लागेका गृहसचिव प्रेमकुमार राईले राजीनामा दिएका हुन्। माघ २२ गतेदेखि अनिवार्य अवकाश

डिभाइडरमा ठोक्किएर जिप पल्टिदा एक जनाको मृत्यु

पर्सा, माघ १७ पर्सामा डिभाइडरमा ठोक्किएर जिप पल्टिएको छ। वीरगञ्ज महानगरपालिका–१२ मुर्लीचोकमा बिहीबार राति जिप पल्टिँदा जिपमा सवार एक जनाको मृत्यु भएको छ भने चालकसहित ३ जना घाइते भएका छन्

आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं, माघ १७ नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ०८ पैसा र बिक्रीदर ११४ रुपैयाँ ६८ पैसा रहेको छ । यस्तै, युरो

क्रसर उद्योगको टिपरले ठक्कर दिँदा महिलाको मृत्यु

गोरखा , माघ १७ गोरखामा क्रसर उद्योगको टिपरले ठक्कर दिँदा एक महिलाको ज्यान गएको छ। गोरखा नगरपालिका–१० स्थित गोरखकाली क्रसर उद्योगको टिपरले ठक्कर दिँदा स्थानीय ५२ वर्षीया मनमाया तामाङको ज्यान