DESHKONEWS

विदेशी मुद्राको आजको विनिमयदर, डलरदेखि रियालसम्मको कति छ भाउ ?

काठमाडौं , माघ २३ नेपाल राष्ट्र बैंकले बिहीबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ६४ पैसा र बिक्रीदर ११४ रुपैयाँ २४ पैसा रहेको छ । यस्तै,

ललितानिवास जग्गा प्रकरण: कोमाथि किन मुद्दा चलेन त ? यस्तो छ कारण

काठमाडौं, माघ २३ बालुवाटारको ललितानिवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व उप-प्रधानमन्त्रीसहित ३ पूर्व मन्त्री, ६ विशिष्ट श्रेणीका पदाधिकारी, कर्मचारीहरू र अन्य व्यक्तिहरू समेत गरी जम्मा १७५ जना विरुद्ध

बानेश्वरमा नेकपा नेता गिरीको शंकास्पद मृत्यु, होटलका कर्मचारी पक्राउ

काठमाडौं, माघ २३ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काभ्रे जिल्लाका एक नेताको शंकास्पद मृत्यु भएको छ । नयाँबानेश्वरको आलोकनगरमा मंगलबार राति नेता हरिदेव गिरीको शंकास्पद मृत्यु भएको हो । राति १०

बालुवाटार जग्गा प्रकरणः गच्छदारलगायतलाई कति वर्ष होला जेल सजाय?

काठमाडौं, माघ २३अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा खरिद प्रकरणमा पूर्वउप्रधानमन्त्री तथा तत्कालीन भूमिसुधारमन्त्री विजयकुमार गच्छदारसहित १ सय ५० भन्दा बढी जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । अख्तियारले

धनगढीमा युवती मृत फेला

कैलाली, माघ २३ धनगढीमा एक युवती मृत फेला परेकी छिन्। धनगढी उपमहानगरपालिका वडा नम्बर २ मा कैलाली नाला नजिक अन्दाजी २३ वर्षीय युवती मृत फेला परेकी हुन्। घटनास्थलको मुचुल्का लिएर

टिपरले लियो २ युवाको ज्यान, चालक फरार

काठमाडौं, माघ २३ कलंकीमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको ज्यान गएको छ । रौतहटको कटहरिया गाउँपालिका–४ का १९ वर्षीय राकेशकुमार चौधरी र कटहरिया– ७ का २४ वर्षीय मुन्ना चौधरीको

अझै उठेन वडाध्यक्ष धामीको शव, आज पनि बजार बन्द

अछाम, माघ २३ अछामको पन्चदेवल नगरपालिका–२ का वडाध्यक्ष पदमबहादुर धामीको शंकास्पद मृत्यु भएको तीन दिन भइसक्दा पनि अझै शव उठ्न सकेको छैन । धामीको शव मंगलबार बिहान ५ बजे गैरीगाँउस्थित

विजय गच्छदारको सांसद पद निलम्बन!

काठमाडौं, माघ २३ प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका उपसभापति विजय गच्छदार भ्रष्टाचार मद्दामा मुछिएपछि सांसद पद निलम्बनमा परेको छ। बालुवाटार जग्गा प्रकरणमा गच्छदारविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै

माघ २३ गते कुन राशिका लागि शुभ रहला ? हेर्नुहोस आजको राशिफल

आज मिति २०७६ साल माघ महिनाको २३ गते बिहीबार, तदअनुसार सन् २०२० फेब्रुअरी ६ तारिख, तपाईका लागि आजको दिन कस्तो रहला ? हेर्नुहोस आजको राशिफल मेष (चु, चे, चो, ला,

ब्राउन सुगरसहित एक युवा पक्राउ

बुटवल, माघ २२ बुटवलमा ब्राउन सुगरसहित एक जना युवा पक्राउ परेका छन्। आधा किलो ब्राउन सुगरसहित बुटवल उपमहानगरपालिका–११ नहरपुर घर भएका १९ वर्षीय मनिष सुनार पक्राउ परेका हुन्। रुपन्देही प्रहरी