DESHKONEWS

‘उपसभामुख दिन्छौं, प्रदेश २ मा सरकार फेरौं’

काठमाडौं, माघ २४ सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीले राष्ट्रिय जनता पार्टी नेपालसँग उपसभामुख पद लिने भए प्रदेश २ सरकारको समीकरण फेर्नुपर्ने सर्त राखेको छ। राजपाका नेताहरूका अनुसार सत्तारुढ दलका नेताहरू

बालुवाटारमा बनेका निजी भवन रहन्छन् कि भत्किन्छन् ?

काठमाडौं, माघ २४ बालुवाटारस्थित सरकारी जग्गा हिनामिनामा संलग्नविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गर्दा सो जग्गा जफत गरी सरकारको नाममा फिर्ता ल्याउन माग दाबी गरेको छ । तर,

श्रम सम्झौता कार्यान्वयनको प्रभाव : मलेशिया जाने कामदार बढे

काठमाडौं, माघ २४ मलेशियासँगको नयाँ श्रम सम्झौता कार्यान्वयनमा आएसँगै वैदेशिक रोजगारीका लागि त्यहाँ जाने नयाँ नेपाली कामदारको संख्या बढ्न थालेको छ। नेपाल सरकारले मलेशिया सरकारसँग गरेको नयाँ श्रम सम्झौता गत

चुम्बन गर्दै जिब्रो चुडाल्ने महिला पक्राउ

काठमाडौं, माघ २४अमेरिकाको मिचिगनको म्याकोम्ब काउन्टिमा एकजना ५२ वर्षीया महिला युलेत्ते वेजवर्थलाई आक्रमक दुर्व्यवहार गरेको अभियोग लगाइएको छ । तिनले आफ्नो इच्छाविपरीत चुम्बन गरेको भन्दै एकजना पुरुषको एक इन्च जिब्रो

ललिता प्रकरणमा अख्तियारले मुद्दा दर्ता गरेपछि बैंकको ३ अर्ब जोखिममा

काठमाडौं, माघ २४ललिता निवासको जग्गा धितोमा राखेर ऋण लिएका जग्गाधनीसमेतलाई अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले मुद्दा चलाएसँगै बैंकहरुको अर्बौं लगानी जोखिममा परेको छ । अनधिकृत खरिदबिक्री गरिएको ललिता निवासको १ सय

यस्ता छन् मन्त्रिपरिषद् बैठकका २३ निर्णय

काठमाडौं, माघ २४मन्त्रिपरिषद्को गत माघ २० गते बसेको बैठकले विभिन्न २३ वटा निर्णय गरेको छ । सरकारका प्रवक्ता गाेकुल बाँस्काेटाले उक्ता निर्णयबारे जानकारी गराएका हुन्। बैठकले संघ अन्तर्गत रहने गरी

आज माघ २४ गते शुक्रवारको राशिफल कस्ताे छ?

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ ।

धावनमार्गबाट चिप्लियो विमान, तीन जनाको मृत्यु, एक सय ५० जना घाइते

काठमाडौं, माघ २३टर्कीमा एउटा विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिँदा तीन जनाको मृत्यु भएको छ भने करिब १५० यात्रु घाइते भएका छन् । आन्तरिक उडानका क्रममा इजमिर प्रान्तबाट आएको बोइङ ७३७

जब बिहानै लुम्बिनी अस्पतालका सटरमा चल्यो डोजर

काठमाडौँ, माघ २३ लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सटरहरु डोजर चलाएर भत्काउन सुरु गरिएको छ । अस्पताल प्रशासनले दिएको समय अवधिभित्र व्यवसायीहरुले सटर खालि नगरेपछि प्रहरीको सहयोगमा बिहीबार बिहानै डोजर चलाइएको

पत्रपत्रिकाका टप चार समाचारः ललिता निवास प्रकरणदेखि कोरोना भइरससम्म

आज माघ २३ गते देशका प्रमुख राष्ट्रिय दैनिकमा ललिता निवास जग्गा प्रकरणको समाचारले प्राथमिकता पाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित एक सय ३६ रोपनी सरकारी जग्गा व्यक्तिका नाममा