DESHKONEWS

कार्यकाल लम्ब्याउने आईजीपी खनालको प्रयास भएन सफल

काठमाडौँ , माघ २४ कार्यकाल ६ महिना लम्ब्याउन प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले गरेको पहल अन्ततः निरर्थक बन्ने भएको छ । यही माघ २८ गतेदेखि ३० वर्षे सेवाअवधिका कारण अनिवार्य

ललिता निवासमा माधव नेपालको प्रष्टीकरणः ‘म दोषी छैन, अपराधी होइन’

विराटनगर, माघ २४ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले ललिता निवास जग्गा प्रकरणमा आफू दोषी नरहेको प्रष्टीकरण दिएका छन् । विराटनगर विमानस्थलमा शुक्रबार विहान स्थानीय सञ्चारकर्मीहरुसँग कुरा

अख्तियार निर्णयको विरोध गर्दा साझा पार्टीका नेता–कार्यकर्ता पक्राउ

काठमाडौँ, माघ २४ साझा पार्टी नेता–कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा प्रकरणमा पहुँचवाला र ठूला नेतालाई उन्मुक्ति दिएको भन्दै बिहीबार आयोगको कार्यालय सामुन्ने विरोध

कोरोना भाइरसको आतंकः ६ सय ३८ को मृत्यु, ३१ हजार बढी संक्रमित

एजेन्सी, माघ २४ खतरनाक कोरोना भाइरसको संक्रमणबाट शुक्रबार बिहानसम्म ६ सय ३८ जनाको मृत्यु भएको खबर आएको छ। अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार उक्त भाइरसको चपेटामा ३१ हजारभन्दा बढी मानिस परेका छन्।

तपस्वी बमजनविरुद्ध पक्राउ पूर्जी जारी भएपछि सिन्धुलीको आश्रममा पुग्यो प्रहरी

सिन्धुली , माघ २४ तपस्वी रामबहादुर बम्जनलाई पक्राउ गर्न प्रहरी टोली सिन्धुलीस्थित उनको आश्रममा पुगेको छ । आनी र अनुयायीलाई वेपत्ता पारेको उनीमाथि आरोप लागेपछि अदालतले पक्राउ गर्न अनुमति दिएको

कोरोना भाइरसका कारण जापानमा जहाजमै कैद छन् ३७ सय मानिस

काठमाडौं, माघ २४ चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमणबाट जोगाउन जापानले नयाँ कदम चालेको छ । उक्त कोरोनाभाइरसको संक्रमण फैलिनबाट रोक्नका लागि क्रुज जहाजमा यात्रीहरूलाई थुनेर राखेको छ । योकोहामा तटमा

आजको मौसम : वर्षा र हिमपातको सम्भावना

काठमाडौं, माघ २४ शुक्रबारको मौसमको पूर्वानुमान मौसम पूर्वानुमान महाशाखाले जारी गरेको छ । पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा उल्लेखनिय मौसमी प्रणाली नभएको र दिउँसोबाट पश्चिमी न्यून चापीय प्रणालीको असर सुरु

आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं, माघ २४ आज माघ २४ गते शुक्रबार अमेरिकी डलरसहित सबै देशको विनिमयदर घटेको छ । साताको सोमबार थोरै बढेको विनिमयदर त्यसपछि भने लगातार ओरालो लागेको हो । आज अमेरिकी

११ किलो चरेससहित ३ पक्राउ

कञ्चनपुर, माघ २४ नेपाल प्रहरीले कञ्चनपुरको भीमदत्तनगरपालिका–३ भाषीबाट ११ किलोग्राम लागुपदार्थ चरेससहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भीमदत्तनगर र जिल्ला प्रहरी कार्यालयको संयुक्त

चितुवाको आक्रमणबाट नौ वर्षीया बालिकाको मृत्यु

पोखरा, माघ २४ चितुवाको आक्रमणमा परी पोखरामा एक बालिकाको मृत्यु भएको छ । बिहीबार राति पोखरा महानगरपालिका–३२ कोठेगाउँका नौ वर्षीया पूजा विकलाई चितुवाले आक्रमण गर्दा बालिकाको मृत्यु भएको जिल्ला प्रहरी