DESHKONEWS

आजको विनिमयदर कुन देशको कति ? सूचीसहित

काठमाडौं, माघ २५ नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैंया ९३ पैसा र बिक्रीदर ११४ रुपैंया ५३ पैसा रहेको छ। यस्तै, युरो एकको

रामबहादुर बम्जनको आश्रममा प्रहरीको घेराबन्दी

काठमाडौं, माघ २५ तपस्वी रामबहादुर बम्जनको सिन्धुलीस्थित आश्रममा शुक्रबार प्रहरीले घेराबन्दी गरेको छ। विभिन्न आश्रममा बस्दा पाँचजना अनुयायी र आनी बेपत्ता पारेको, आश्रमका आनीमाथि यौन दुर्व्यवहार गरेको यातना दिएको जस्ता

सिन्धुपाल्चोक चौकी आक्रमणमा घाइते भएका असईलाई काठमाडौँ ल्याइँयो

काठमाडौं, माघ २५ सिन्धुपाल्चोक चौकी आक्रमणमा घाइते भएका प्रहरी सहायक निरीक्षक (असई)लाई उपचारका लागि काठमाडौँ ल्याइएको छ। अज्ञात समूहको आक्रमणबाट घाइते भएका असई सन्तोष कुमार झालाई काठमाडौँ ल्याइएको हो। घाइते

बालक आक्रमण गर्ने चितुवा खोरमा

तनहुँ, माघ २५बन्दीपुर गाउँपालिका–४ लोहीपाखामा थापिएको खोरमा चितुवा परेको छ । यही माघ १३ गते चितुवाको आक्रमणबाट सो गाउँका दश वर्षीय इशक सुनारको मृत्यु भएपछि डिभिजन वन कार्यालयले बाख्रा सहितको

चितवनको रोयल फर्निचर इन्डष्ट्रीजमा भीषण आगलागी

काठमाडौं, माघ २५ भरतपुर महानगरपालिका–५, नारायणपुरमा रहेको रोयल वुड पार्केट इन्डष्ट्रीजमा आगलागी भएको छ । शनिबार बिहान बिहान ४ः३० बजेबाट लागेको आगो अझै नियन्त्रणमा आएको छैन । आगो नियन्त्रणका लागि

प्रहरी चौकीमा मध्यराति अज्ञात समूहद्वारा आक्रमण, प्रहरीले चलायो ४ राउण्ड हवाइ फायर

काठमाडौं, माघ २५ सिन्धुपाल्चोकको तिपेनीस्थित प्रहरी चौकीमा मध्यराति आक्रमण अज्ञात समूहले गरेको आक्रमण गरेको छ। आक्रमणमा परी प्रहरी चौकीका इन्चार्जसहित दुई प्रहरी घाइतेसमेत भएका छन्। चौकीका इञ्चार्ज असइई सन्तोषकुमार झा

बझाङ केन्द्र विन्दु बनाएर एकाबिहानै भूकम्प

बझाङ, माघ २५ बझाङमा केन्द्र विन्दु बनाएर शनिबार बिहानै भूकम्प गएको छ। बिहान ५ बजेर १५ मिनेट जाँदा ३.७ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ। एक

काठमाडौँमै भारतीयलाई नागरिकता बनाउने पक्राउ

काठमाडौँ, माघ २५ भारतीय बाबुबाट जन्मिएकी महिलालाई नेपाली नागरिक बनाउन खोज्ने चार जना पक्राउ परेका छन्। फर्जी नागजातका आधारमा नागरिकता बनाउन खोज्ने काठमाडौँको टोखा नगरपालिका–३ का रेशमलाल गुरुङ, कल्पना गुरुङ,

प्रेरणाको दाइजो नेपाल ट्रस्टकै नाममा कायम, फैसला कार्यान्वयन गर्ने बाटो खुल्यो

काठमाडौं, माघ २५काठमाडौँ। पूर्व अधिराजकुमारी प्रेरणा शाहले दाइजोबापत पाएको १५ रोपनी जग्गा नेपाल ट्रस्टकै नाममा कायम गर्ने कानुनी बाटो खुलेको छ । छाउनीमा रहेको उक्त जग्गा सरकारीकरण हुने सर्वोच्चको फैसलाविरुद्ध

आज माघ २५ गते शनिवारको राशिफल कस्ताे छ?

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मनमा सङ्का उत्पन्न हुनसक्छ । पारिवारिक उल्झनमापरि काम विग्रिएला । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । स्वास्थ्यमा खर्च बढ्नेछ