Deshkomedia

बागमती प्रदेश मन्त्रिपरिषदद्वारा नीति तथा कार्यक्रम स्वीकृत

मकवानपुर, जेठ १४ । आज बसेको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को पूर्ण बैठकले सरकारको नीति तथा कार्यक्रम

भारतको उत्तरी क्षेत्रमा उष्ण लहर चल्न थालेपछि जनजीवन प्रभावित

नयाँदिल्ली । विगत केही दिनदेखि भारतको उत्तरी क्षेत्रमा तापक्रम ५० डिग्री सेल्सियसको हाराहारीमा पुगेको छ । गर्मीसँगै उष्ण लहर प्रवाहित हुन थालेपछि दिल्लीसँग जोडिएको गुरुग्राम शहरका विद्यालयहरू आगामी पाँच दिनका

कालीगण्डकी करिडोरमा सुक्खा पहिरो, सडक खुल्न एक साता लाग्ने

बागलुङ । सुक्खा पहिरोका कारण आइतबार रातिदेखि कालीगण्डकी करिडोरको बागलुङ-गुल्मी खण्ड अवरुद्ध भएको छ । बागलुङ र गुल्मीको सिमानामा पर्ने गुल्मीको कालीगण्डकी गाउँपालिका–६ बरलवाको भिरमा गत राति पहिरो खसेको हो

चार सवारी साधन दुर्घटना : मृत्यु हुनेको सङ्ख्या दुई पुग्यो

चितवन, जेठ १४ । नारायणगढ(मुग्लिन सडक खण्डमा आइतबार राति भएको सवारी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । मृत्यु हुनेमा प्युठान नौबैईनी गाउँपालिका–३ बस्ने १३ वर्षिय सोयन पुन

सत्तापक्षले विपक्षीको कुरा नसुन्नु अशोभनीय : डा. कोइराला

काठमाडौँ, जेठ १४ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले संसदीय व्यवस्थामा संसद् प्रतिपक्षको हुन्छ भन्ने मान्यता विपरीत सत्तापक्ष अगाडि बढेको बताउनुभएको छ । नेपाल विद्यार्थी सङ्घ आयुर्वेद क्याम्पस इकाई

सुनको मूल्य बढ्यो, कति छ आज तोलाको ?

काठमाडौं, जेठ १४ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन आज तोलामा तीन सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख ३७ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ

दक्षिण एसियामा सबैभन्दा बढी वन क्षेत्र भुटानको, कम अफगानिस्तानको

काठमाडौँ, जेठ १३ । दक्षिण एसियाली राष्ट्रहरूमध्ये सबैभन्दा बढी वन क्षेत्र भुटानको कूल भूभागको ६९.७१ प्रतिशत रहेको छ भने सबैभन्दा कम अफगानिस्तानको १.८५ प्रतिशत रहेको छ । वन तथा वातावरण

कांग्रेसको निष्ठा र लोकतान्त्रिक संस्कृतिमाथि प्रश्न नगर्नुस् : महामन्त्री शर्मा

काठमाडौँ, जेठ १३ । सङ्घीय संसद्को प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारीमा लाखौँको सङ्ख्यामा रहेका बचतकर्ताको अर्बौ रकम फिर्ता गराई न्याय दिलाउन दबाब दिने उद्देश्यले आज राजधानीमा विरोध प्रदर्शनी गरेको

बझाङमा रुखबाट लडेर एक युवतीको मृत्यु

धनगढी, जेठ १३ । बझाङको तल्कोट गाउँपालिका २ स्थित सापपानी जंगलमा घाँस काट्ने क्रममा एक युवतीको मृत्यु भएको छ । सोही ठाउँ बस्ने अन्दाजी २३ वर्षीया कबिता धमेनाको रुखबाट लडेर

तराईमा केहीदिन अत्यधिक गर्मीको सम्भावना

काठमाडौँ, जेठ १३ । मौसम पूर्वानुमान महाशाखाले आगामी केहीदिनसम्म तराईका भू–भागहरूमा अत्यधिक गर्मीको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।