काठमाडौं, पुस ११ आज सुनको भाउमा कुनै घटबढ् भएको छैन । हिजो प्रतितोला ५२ हजारमा कारोबार भएको सुनको मूल्य आज पनि प्रतितोला ५२ हजारमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले
काठमाडौं, पुस ११ सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको चौथो दिन सोमबार पनि पूर्वाञ्चलका मोरङ, सुनसरी, झापा, सप्तरी, धनकुटा र कास्की जिल्ला जिल्लामा बिभिन्न खेलहरु हुँदैछन्। सुनसरीको इटहरी रंगशालामा भइरहेको एथ्लेटिक्समा ४ सय
काठमाडौं, पुस ११ साफ महिला फुटबल च्याम्पियनसिपको चौथो संस्करण भारतको सिलिगुढीमा आज बाट हुँदैछ । प्रतियोगिताको पहिलो खेलमा नेपालले भुटानको सामना गर्नेछ । यसअघिका तीन संस्करणको फाईनलमा भारतसँग पराजित हुँदै उपविजेतामा
काठमाडौं, पुस ११ पछिल्लो समय मुलुकमा उत्पन्न राजनीतिक गतिरोध अन्त्यको पहल स्वरुप सभामुख ओनसरी घर्ती मगरको आह्वानमा आज प्रमुख राजनीतिक दलका शीर्ष नेताकोे बैठक बस्दैछ । बैठक नयाँबानेश्वर स्थित संसद भवनमा
काठमाडौँ, पुस १० आज सुनको भाउ बढेको छ । शुक्रवार प्रतितोला ५१ हजारमा ८ सयमा कारोबार भएको सुनको मूल्य आज २ सयले बढेर प्रतितोला ५२ हजारमा कारोबार भैरहेको नेपाल सुनचाँदी
काठमाडौँ, पुस १० सरकारले आज देखि सवारी चालक अनुमतिपत्र लाइसेन्स को फारम अनलाइनबाट भर्न सकिने प्रणालीको औपचारिक सुरु गर्ने भएको छ । आज अपरान्ह ३ बजे देखि अनलाईन प्रणालीको सुरु
एजेन्सी ,पुस १० मेक्सिकोको सक्रिय ज्वालामुखी कोलम्बिया फेरि विस्फोट भएको छ । दुई महिनाअघि विस्फोट भएको कोलम्बिया ज्वालामुखी अहिले फेरि विस्फोट भएको हो । ज्वालामुखीबाट निस्किएको लाभा तथा धुवाँको मुस्लोका
चितवन, पुस १० चितवनमा नदीमा डुबेर दुई युवक वेपत्ता भएका छन् । कविलास १ का इमानसिंह तामाङ हिजो दिउसो साढे २ बजे नारायणी नदीमा र खैरहनीका प्रविन रोइला राप्ती नदीमा वेपत्ता
दाङ, पुस १० प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई धेरै नबोल्न सुझाव दिदैं दरबार हत्याकाण्डको छानविन गरेर सत्यतथ्य बाहिर ल्याउने भन्दै घुमाउरो भाषामा धम्की दिएका छन् । प्रेस सेन्टर
काठमाडौँ, पुस १० इसाई धर्मका संस्थापक येशु ख्रिष्टको जन्मोत्सव डिसेम्बर २५ का दिन आइतबार क्रिसमस मनाइरहेका छन् । देशभरका गिर्जाघरमा क्रिसमस पर्वका रुपमा विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । दुई