DESHKONEWS

माघ २८ गते मंगलबार कुन राशिको भाग्य चम्केला ? हेर्नुहोस राशिफल

आज मिति २०७६ साल माघ महिनाको २८ गते मंगलबार, तदअनुसार सन् २०२० फेब्रुअरी ११ तारिख, तपाईका लागि आजको दिन कस्तो रहला ? हेर्नुहोस आजको राशिफल मेष– स्वास्थ्यमा बाधा, काममा झमेला

कोरोनाभाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या ९ सय नाघ्यो

काठमाडौँ, माघ २७ चीनमा कोरोनाभाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ९ सय नाघेको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले फेब्रुअरी ९ मा थप ९७ जनाले ज्यान गुमाएको जनाएको छ । योसँगै

प्रहरीसँगको मिलेमतोमै सीमा नाकामा तस्करी, तीन राउण्ड हवाइ फायर

रौतहट, माघ २७ रौतहटको मठिया प्रहरी चौकीको मिलोमतोमा नै खुलेआम तस्करी भइरहेको खुलासा भएको छ। आइतबार बिहान मठियाको सीमा नाकाबाट ठुलो परिमाणमा तस्करीको अवैध मालसमानसहित एक जना भारतीय तस्कर पक्राउ

पत्रपत्रिकाको टप सात समाचारः बालबालिका बिक्री गर्नेदेखि बालुवाटार जग्गा प्रकरणसम्म

काठमाडौँ, माघ २७ आज माघ २७ गते सोमबार । देशका प्रमुख राष्ट्रिय दैनिकमा निर्मला पन्त हत्या प्रकरण, ललिता निवास जग्गा प्रकरण, भावी आईजीपीको खोजी लगायत विषयहरुमा समाचार प्रकाशित छन् ।

आज डलरदेखि रियालसम्मको कति छ भाउ ?

काठमाडौं, माघ २७ नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ९३ पैसा र बिक्रीदर ११४ रुपैयाँ ५३ पैसा रहेको छ । यस्तै, युरो

सभामुखले बोल्न दिएनन्, सांसदहरू बोलिरहे

काठमाडौँ, माघ २७ प्रतिनिधिसभाको बैठक तेस्रोपटक स्थगित भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा लगाएको विषयलाई लिएर प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले गत बिहीबारदेखि संसद् अवरुद्ध

प्रचण्डको घरबेटीको गैरकानूनी कारखाना संचालन, गुनासो गर्नेलाई मार्ने धम्की!

काठमाडौँ, माघ २७ ललितपुरको नक्खुस्थित मेडिसिटी अस्पतालबाट केही किलोमिटर पर सैलुङ ग्रुप अफ कम्पनीले खोलेको अलकत्रा कारखाना छ। नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालका घरबेटी शारदाप्रसाद अधिकारी चार वर्षदेखि सञ्चालनमा

चौधरीले बन्द गराए २७ वर्ष पुरानो पान पसल!

इटहरी, माघ २७ इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीप्रति यहाँका व्यवसायीहरु आतकिंत बनेका छन् । आइतबार उनले यहाँ २७ बर्ष अगाडिदेखि पान पसल सञ्चालन गर्दै आएका सुवास शाहको पान पसल बन्द

निर्मला पन्त प्रकरणः फेरि दिलीप बिष्टलाई नै पक्राउ गर्ने तयारी, यस्ता उनी विरुद्धका प्रमाण

काठमाडौं, माघ २७ बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको घटनामा यसअघि बनेको प्रतिवेदन गलत भएको भन्दै प्रहरीले अर्को प्रतिवेदन बनाएको छ । डिआइजी सुरज केसी नेतृत्वको पुनरावलोकन समितिले एआइजी

आगामी ३ दिनको मौसम पूर्वानुमान कस्तो छ ?

काठमाडौँ, माघ २७ हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आगामी तीन दिनको मौसमको पूर्वानुमान जारी गर्दै हाल देशको पश्चिमी पहाडी भू-भागमा आंशिक