DESHKONEWS

टिपरको ठक्करबाट एकजनाको मृत्यु

काठमाडौं, फागुन ६ काठमाडौंको शंकरापुर नगरपालिकामा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । वडा नम्बर ६ ढोल्लामा स्थानीय ४० वर्षीय प्रविण श्रेष्ठ मृत्यु गएको हो। स्थानीयबासीका अनुसार श्रेष्ठ सुस्तमनस्थितिका

महराको निलम्बित सांसद पद फुकुवा हुने

काठमाडौं, फागुन ६ यौन दुव्र्यवहारको अभियोगमा पक्राउ परेका तत्कालीन सभामुख कृष्णबहादुर महरालाई काठमाडौं जिल्ला अदालतले सोमबार सफाइ दिएपछि निलम्बनमा रहेको उनको सांसद पद फुकुवा हुने भएको छ। महरालाई सफाइ दिएको

महरा प्रकरण : महिलाको भनाइ फेरियो, होस्टायल हुँदा दुबैं जोगिए

काठमाडौं, फागुन ६ काठमाडौं जिल्ला अदालतले जबर्जस्ती करणी उद्योग आरोपमा थुनामा रहेका तत्कालीन सभामुख कृष्णबहादुर महरालाई सफाइ दिएको छ। न्यायाधीश अम्बरराज पौडेलको इजलासले महरामाथि आरोप लगाउने महिलाको बकपत्र र महराको

प्रिमियर लिग फुटबलमा युनाइटेडसँग चेल्सी पराजित

काठमाडौं, फागुन ६ प्रिमियर लिग फुटबलमा लण्डन क्लब चेल्सी म्यानचेष्टर युनाइटेडसँग पराजित भएको छ । सोमबार राति स्टामफोर्ड ब्रिजमा भएको खेलमा युनाइटेडले घरेलु टोली चेल्सीलाई २–० ले हराएको हो ।

भारतले महाकालीमा बनाएको पुल हटाइयो

काठमाडौं, फागुन ६ भारतले महाकाली नदीमा लगाएको काठेपुल नेपाली प्रहरीले हटाएका छन् । केही साताअघि व्यास गाउँपालिका–१ को माल्पादेखि दोपखेसम्मको क्षेत्रमा भारतीय पक्षले काठेपुल हालेको थियो । आइतबार दुम्लिङमा रहेका प्रहरीले काठेपुल

बेलायती सांसदलाई दिल्ली एयरपोर्टमा रोक

काठमाडौं, फागुन ६ भारतले बेलायती सांसदलाई नयाँदिल्ली अन्तर्राष्ट्रिय विमानस्थलमा रोकेको छ । लेबर पार्टीकी सांसद डेबी अब्राहम्सको भिसा रद्द गरिएको भन्दै दिल्ली विमानस्थलमा रोकिएको बीबीसीले जनाएको छ। भारतले संविधानको अनुच्छेद

चीनबाट आयात ठप्प, तातोपानी नाका शुन्य

काठमाडौं, फागुन ६ नेपाल आज चीनबाट आयात ठप्प, तातोपानी नाका शुन्य नेपाल–चीनबीचको उत्तरी सीमा तातोपानी नाकाबाट दुई हप्तादेखि चिनियाँ सामान आयात शून्य भएको छ । तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका

दिल्लीबाट उड्न ‘इन्ट्री परमिट’ अनिवार्य

काठमाडौं, फागुन ६काठमाडाैं – परराष्ट्र मन्त्रालयले गरेको औपचारिक आग्रहपछि भारतीय अध्यागमनले नेपालका स्थलमार्गबाट दिल्ली पुग्ने नेपाली यात्रुले विमानबाट काठमाडौं फर्कन नपाउने’ नियम अनिवार्य गरेको छ । दिल्लीस्थित नेपाली दूतावासले जारी

आज मंगलबार, कस्तो छ तपाइको दिन? पढौं राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) नसोचेको ठाउँबाट धनागम हुनेछ । मनोरञ्जनमा सहभागीता भइएला । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । आर्थिक कारोवारमा सफलता

निवर्तमान उपसभामुख शिवमाया कानुन मन्त्रीमा नियुक्त, आज साढे ३ बजे सपथ

काठमाडाैं, फागुन ५ उपसभामुख पदबाट राजिनामा दिएर अग्नीप्रसाद सापकोटालाई सभामुख हुने बाटो खोलीदिएकी शिवामाया तुम्वाहाङ्फेलाई प्रधानमन्त्री केपी शर्मा ओली आज मन्त्रीको सपथ ग्रहण गराउने भएका छन्। शिवमायाको साढे ३ बजे