DESHKONEWS

यात्रु आवागमनमा गरिएको कडाइमा ‘तत्काल पुनर्विचार’ : राजदूत आचार्य

काठमाडौं, फागुन ७ आफ्‍नै नेपाली नागरिकलाई एकअर्को देश आवागमनमा कठिनाइ हुने गरी जारी भएको सूचनामा ‘तत्काल पुनर्विचार हुने’ भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले बताएका छन् । दिल्ली दूतावासले काठमाडौंबाट

काँग्रेस नेता बालिका बलात्कारको आरोपमा पक्राउ

गुल्मी, फागुन ७ गुल्मीमा नेपाली कांग्रेसका एक स्थानीय नेता ६ वर्षीय बालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । गुल्मीदरवार गाउँपालिका वडा नम्वर–२ जुभुङ्गमनका पूर्व सभापति एवम् हाल क्षेत्रीय प्रतिनिधि

हातहतियार मुद्दामा तीन जनालाई कैद

काठमाडौं, फागुन ७ तनहुँको शुक्लागण्डकी नगरपालिका–२ नर्सरीबाट पेस्तोलसहित पक्राउ परेका चारमध्ये तीन जनालाई जिल्ला अदालत तनहुँले कैद फैसला गरेको छ । जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलकोे इजलासले सोही ठाउँ बस्ने नरेन्द्र

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणको तयारी

काठमाडौं, फागुन ७ प्रधानमन्त्री केपी ओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपणको तयारी अन्तिम चरणमा पुगेको छ । एक महिनाभित्रै प्रत्यारोपण गर्ने गरी तयारी भइरहेको उपचारमा संलग्न चिकित्सकले बताए । प्रत्यारोपणकै अन्तिम तयारीअन्तर्गत

सुनको मूल्यले तोड्यो रेकर्ड, अहिलेसम्मकै उच्च मूल्यमा कारोबार

काठमाडाैँ – बजारमा मंगलवार सुनको अहिलेसम्मकै उच्च मूल्यमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार नेपाली बजारमा प्रतितोला छापावाल सुन ७६ हजार ७ सय रुपैयाँमका काराेबार भएको

तानातानमा माधव नेपाल

काठमाडौँ, फागुन ७ पार्टीको तीनमहिने विशेष अभियान सुरु गर्न बाँके जान लागेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल आइतबार सबेरै कोटेश्वरस्थित माधवकुमार नेपालको घर पुगे र झन्डै डेढ घण्टा अलमलिए । लगत्तै सञ्चार

३२९ कैदीको कैद मिनाहा

काठमाडौँ, फागुन ७प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ३२९ कैदीको बाँकी कैद मिनाहा गरेकी छिन । राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा यही फागुन ७ गतेदेखि लागू हुने गरी प्रकाश थेवेसहित उक्त सङ्ख्याका

भारत हुँदै खाडी क्षेत्रका मुलुक जान नयाँ नियम

काठमाडौँ, फागुन ७नेपाली नागरिकले अब स्थलमार्ग हुँदै भारत गएर त्यहाँबाट साउदी, कतार, संयुक्त अरब इमिरेट्स (यूएई)लगायत मध्यपूर्वका नौ देशमा उड्न नपाउने भएका छन् । भारतको दिल्लीस्थित नेपाली राजदूतावासले हालै विज्ञप्ति

बुधबार कुन राशिका लागि शुभ रहला ? हेर्नुहोस राशिफल

आज मिति २०७६ साल फागुन महिनाको ७ गते बुधबार, तदअनुसार सन् २०२० फेब्रुअरी १९ तारिख, तपाइको आजको दिन कस्तो रहला ? हेर्नुहोस राशिफल मेष– भूमि, घर अथवा वाहन प्राप्तिको योग

मन्त्रिपरिषदमा विदेशीको यति सम्मको प्रभाव

काठमाडौं, फागुन ६ देशमा विदेशीको हस्तक्षेप कुन हदसम्म छ भन्ने हालेैकै सरकारको एक निर्णयबाट थाहा भएको छ । पर्यटक भिसामा बसेर विभिन्न कम्पनीमा काम गर्ने विदेशीलाई गृह मन्त्रालयले कारबाही थालेपछि