DESHKONEWS

आज शनिबार, कस्तो छ तपाइको भाग्य? पढौं राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) नाम, दाम, प्रतिष्ठा र पुरस्कार प्राप्त हुनसक्छ । रमणीय र सुखद् यात्राको योग छ । साथीको सल्लाहमा गरिएको

लघुवित्तका कर्मचारीले घर घेरेपछि बुहारी बेपत्ता, सासूलाई बसिनसक्नु तनाव

बुटवल, फागुन ९रुपन्देहीको सैनामैना नगरपालिका–९ पीपलडाँडाकी देउमाया थापा दुई छोरा छाडेर केही महिनादेखि बेपत्ता छिन् । घरै छाडेर हिँड्नुपर्ने कारण हो– लघुवित्तको ऋण । विभिन्न लघुवित्तका आकर्षक स्किम पत्याउँदै भटाभट ऋण लिएकी

अख्तियारले थाल्यो अध्ययन, बाँस्कोटाको कार्यकक्षमा छापा

काठमाडौं, फागुन ९राजीनामा दिएका सञ्चारमन्त्री गोकुल बाँस्कोटाको कार्यकक्षमा बिहीबार साँझ छापा मारिएको छ। मन्त्रालयमा पुगेका सादा पोसाकमा सुरक्षाकर्मीले बाँस्कोटाको निजी सचिवालयका कागजपत्र नियन्त्रणमा लिएको छ। यस्तै मन्त्रीले प्रयोग गरेको दराजमा

भिसाको विवरण सच्याए पाँच वर्ष कैद

काठमाडाैँ, फागुन ९विदेशी राहदानी तथा नेपालको भिसाको विवरण आफूखुसी सच्याएमा पाँच वर्षसम्म कैद वा पाँच लाख रुपियाँसम्म जरिवाना हुने गरी सरकारले अध्यागमनसम्बन्धी नयाँ विधेयक संसद्मा दर्ता गरेको छ । यस्तो

आज कुन राशिको भाग्य कस्तो छ ?

वि.सं.२०७६ साल फाल्गुन ०९ गते । शुक्रबार । ईश्वी सन् २०२० फेब्रुवरी २१ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ ।

के चिनियाँ दूतावास र अधिकारीसँग विदेशमा आक्रामक हुनलाई सर्वोच्च अधिकार छ ?

काठमाडौँ – सन् २०१९ को पहिलो त्रैमासिक अवधिको दौरान चिनियाँ अधिकारीहरू र विदेशमा आधारित डिप्लोन्याट्सको आक्रामक व्यवहार देखिएको छ। जुन प्रायः कुटनीतिक प्रतिनिधिहरूको अपेक्षित शालीनतालाई पार गर्थे। यसले यस्तो प्रश्न

नेपालमा रुद्राक्षकाे उत्पादन बढाउन चिनियाँ कीटनाशक औषधिको प्रयाेग

काठमाडाैँ, फागुन ८शंखुवासभा र भोजपुर जिल्लाका गाउँमा रुद्राक्ष उत्पादन गर्ने किसानहरूले रुद्राक्षको खेती गर्ने क्रममा अवैध कीटनाशक औषधिको प्रयाेग गरिरहेका छन्। उक्त जिल्लाका किसानहरूले चिनियाँ कीटनाशक औषधि प्रयोग गर्न थालेपछि रुद्राक्षकाे ब्यापार

कसरी लिक भयो मन्त्रीको ‘घुस डिलिङ्ग’को अडियो ?

काठमाडौं, फागुन ८ सेक्युरिटी प्रेस खरिदमा कमिसन मागेको अडियो सार्वजनिक भएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई समस्या भएको छ। सेक्युरिटी प्रेस स्थापना गर्नका लागि खरिद गर्ने क्रममा स्वीस कम्पनीका

मन्त्री बास्कोटालाई बर्खास्त नगरे आन्दोलनमा उत्रिने चेतावनी

काठमाडौं, फागुन ८ प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ(नेविसंघ)ले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटालाई तत्काल बर्खास्तको माग गरेको छ। बर्खास्त नगरे आन्दोलनमा उत्रिने चेतावनी समेत

घुसको अडियो बाहिरिएपछि सञ्चारमन्त्री बाँस्कोटाले दिए यस्तो प्रतिक्रिया

काठमाडौं, फागुन ८ सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले घुसको अडियो बाहिरिएपछि कानुनअनुसारको समान्य प्रतिक्रिया दिएका छन्। उनले सेक्युरिटी प्रेस खरिदबारे सार्वजनिक भएको अडियो सम्बन्धमा काठमाडौं आएपछि विस्तृत प्रतिकृया दिने