DESHKONEWS

मुख्य सचिवको भूमिका शंकास्पद ?

काठमाडौं, फागुन १९ सुविधाजनक बहुमत रहे पनि केपी शर्मा ओली नेतृत्वको सरकार अनेक उल्झनमा फस्न थालेको छ । ओली सरकारलाई लिएर उठेका विवाद र पछिल्ला प्रश्नहरूमा यसका मन्त्रीहरूको कार्यशैली जरूर

पूर्वराजाले दिल्लीबाट के सन्देश ल्याए ?

काठमाडौं, फागुन १९ २०७६ फागुन ४ गते भारत भ्रमणमा गएका पूर्व राजा ज्ञानेन्द्र विक्रम शाह २०७६ फागुन १८ गते स्वदेश फर्किएका छन् । भारतको राजधानी नयाँदिल्ली हुँदै अमृतसर पुगेका पूर्व

राजदूत पौडेल किन फिर्ता बोलाइए?

काठमाडौं, फागुन १९ चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई सरकारले फिर्ता बोलाउने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई फिर्ता बोलाउने निर्णय गरेको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ

चिनियाँ दम्पतिलाई जिउँदै सुटकेसमा राखेर नदीमा फालियो

एजेन्सी, फागुन १९ थाइल्यान्डमा एक जोडी चिनियाँ पतिपत्नीलाई जिउँदै सुटकेसमा राखेर नदीमा फालिएको छ। मंगलवार अपराह्न वाङ जुनको शरीर कालो सुटकेसमा पिङ नदीमा तैरिरहेको पाइयो । प्रहरीका गोताखोरहरूले उनकी पत्नी

यस बर्षको प्रिमनसुन सुरु: हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं, फागुन १९ यस बर्षको प्रिमनसुन सुरु भएको छ । प्रिमनसुनमा मेघगर्जनसहित वर्षा हुने मौसमविद् बताएका छन। मार्च महिनादेखि मे महिनासम्मलाई प्रिमनसुनको समय भनिन्छ । मौसमविद मिनकुमार अर्यालका अनुसार मार्च,

प्रधानमन्त्री ओली आज अस्पताल भर्ना हुँदै, कसले पाए सरकार संचालन जिम्मेवारी?

काठमाडौं- प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीको दोस्रो पटक गरिन लागिएको मिर्गौला प्रत्यारोपणको तयारी पूरा भएको छ । यही बुधबार महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा गरिने प्रत्यारोपणका

चीनवको वुहानबाट आएका १८ जना घर फर्काइए

भक्तपुर , फागुन १९ चीनको वुहानबाट नेपाली विद्यार्थीलाई उद्धार गरी ल्याउने चालकसहित १८ जनाको टोली क्वारेन्टाइनको बसाइ पूरा गरी आइतबार घर फर्किएको छ। नगरकोटको खानेपानी तालिम केन्द्र क्वारेन्टाइनमा राखिएका जहाजका

प्रचण्डलाई जुत्ता हान्ने विप्लव कार्यकर्ता

काठमाडौं, फागुन १९ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई लक्षित गरेर जुत्ता प्रहार भएको छ। राष्ट्रिय सभागृहमा प्रथम भरतमोहन अधिकारी स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी

२ सयमा ल्यापटप, ३३ रुपैयाँमा ग्यास सिलिण्डर!

ओखलढुंगा, फागुन १९ जिल्ला समन्वय समिति ओखलढुंगाले लाखौँ मूल्य पर्ने सामान कौडीको भाउमा बिक्री गरेको तथ्य फेला परेको छ। समितिले कार्यालयमा रहेको लाखौँ मूल्यको सामाग्री कौडीको भाउमा लिलाम बिक्री गरेको

राजदूतमा सरकारको अनौठो मापदण्डः पौड्याल अयोग्य, सासू, सालीदेखि व्यापारीका छोरीसम्म योग्य!

काठमाडौं, फागुन १९ सरकारले चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याललाई फिर्ता बोलाएको छ । पूर्वमुख्यसचिवसमेत रहेका पौड्याललाई १५ दिनभित्र फिर्ता हुन निर्देशन दिँदै मन्त्रिपरिषद्ले नेकपा नेता तथा पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई राजदूतका