DESHKONEWS

खाजाघरकाे आवरणमा यौन धन्दा, सञ्चालकसहित तीन युवती पक्राउ

काठमाडौं, फागुन २० काभ्रेको बनेपामा खाजाघरकाे आवरणमा यौनधन्दा सञ्चालन गर्ने दुई होटल सञ्चालकसहित तीन महिलालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले बनेपा नगरपालिका ८ विद्युत् प्राधिकरणचोकस्थित होटल त्रिशूली खाजाघरका सञ्चालक नरेश

आजको विनिमयदर: डलरदेखि रियालकाे भाऊ कति छ?

काठमाडौं, फागुन २० नेपाल राष्ट्र बैंकले आज जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर १ सय १६ रुपैयाँ ६ पैसा र बिक्रीदर ११६ रुपैयाँ ६६ पैसा रहेको छ ।

अमेरिकामा कोरोना भाइरसले थप चारको ज्यान लिएपछि जताततै त्रासै त्रास!

काठमाडौं, फागुन २० संयुक्त राज्य अमेरिकाको वासिङ्टनमा नाेबेल कोरोनाभाइरस काेभिड १९ को संक्रमणबाट थप चार जनाको मृत्यु भएपछि जताततै त्रासै त्रास फैलिएकाे छ। छ । योसँगै त्यहाँ यसको संक्रमणबाट मर्नेको

विशेष अदालतमा मुद्दाको चाप

काठमाडौं, फागुन २० इजलास कम हुँदा विशेष अदालतमा मुद्दा व्यवस्थापनको चाप परेको छ । विशेष अदालतमा अहिले करिब पाँच सयमा मुद्दा छन् । दैनिक रूपमा नियमित दुई इजलास मात्र बस्ने

‘उपत्यका प्रहरी केन्द्रमातहत कि प्रदेश भन्ने अन्योलमा गृह’

काठमाडौं, फागुन २० कानुन बनाउँदा विस्तृत छलफल नगरेका कारण प्रहरी समायोजनमा जटिलता देखिएको छ । गृह मन्त्रालयले समायोजन प्रक्रिया अघि बढाएसँगै दरबन्दीको विवरणदेखि वृत्ति विकासका विषयमा अन्योल देखिएको हो । उपत्यका प्रहरीलाई

कर्जा खुकुलो गर्दै राष्ट्र बैंक, अब २ करोडसम्म कर चुक्ताको प्रमाण पत्र नचाहिने

काठमाडौं, फागुन २० नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्थ वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै बैंक तथा वित्तीय संस्थाबाट २ करोड रुपैयाँसम्म ऋण लिँदा कर चुक्ता प्रमाणपत्र नचाहिने व्यवस्था गरेको छ।

पूर्वराजा ज्ञानेन्द्रले दिल्लीबाट ल्याए यस्ताे सन्देश, नेपालमा ठूलो राजनीतिक हलचल !

काठमाडौं, फागुन २० २०७६ साल फागुन ४ गते भारत भ्रमणमा गएका पूर्वराजा ज्ञानेन्द्र शाह २०७६ साल फागुन १८ गते स्वदेश फर्किएका छन् । भारतको राजधानी नयाँ दिल्ली हुँदै अमृतसर पुगेका

८ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौं, फागुन २० केही दिनअघि पोखरामा क्याम्पस भर्ना भएर गोरखामा धर्मप्रचार गर्दै बसेका चार जना जापनिज नागरिकलाई जिल्लाबाट फिर्ता पठाएको जिल्ला प्रशासन कार्यालयले ८ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।

आज तपाईंको राशिफल कस्तो छ ?

वि.सं.२०७६ साल फाल्गुन २० गते । मंगलबार । ईश्वी सन् २०२० मार्च ०३ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ ।

सरकारी कार्यालयमा टोकन नै दलालको कब्जामा!

काठमाडौं, फागुन २० एक सातापछि श्रम तथा रोजगार कार्यालय विराटनगरमा पुनः श्रम स्वीकृत गराउन आएका इलाम रोङ गाउँपालिका–३ का गुणराज शर्मालाई काम सक्न दिनभर लाइनमा बस्नु प¥यो । टोकन लिएर