DESHKONEWS

आज तपाईंको राशिफल कस्तो छ ?

वि.सं.२०७६ साल फाल्गुन २२ गते । बिहीबार । ईश्वी सन् २०२० मार्च ०५ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ ।

बैठक छाड्ने सांसदलाई दैनिक २ लाख बढी भत्ता !

काठमाडौं,२१ फागुन सांसदहरू हाजिर गर्दै बाहिरिँदा गणपूरक संख्या नपुगेर प्रतिनिधिसभा बैठक सञ्चालनमै कठिनाइ भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले आवश्यक संख्यामा सांसद नहुँदा पछिल्लो साता मात्रै चारवटा बैठक स्थगन गरेका छन् ।

बालुवाटार ‘भित्रिया’ को चलखेल, जसकारण गलहत्याइए लिलामणि

काठमाडौं,२१ फागुन मन्त्रिपरिषद्ले आइतबार साँझ लिलामणि पौड्याललाई फिर्ता बोलाउँदै पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई बेइजिङ पठाउने निर्णय गरेको छ । पन्ध्र दिनको भाका राखेर राजदूत पौड्याललाई फर्काउनुको कारणबारे बजारमा विभिन्न हल्ला व्याप्त

काेराेना भइरसकाे प्रभाव: कार्यक्रम स्थगित, सभा–सम्मेलनमा रोक

काठमाडौं,२१ फागुन  अन्तर्राष्ट्रियरूपमा फैलिरहेको कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमका कारण काभ्रेपलाञ्चोक जिल्लामा हुने कार्यक्रम स्थगित गरिएका छन् भने सभा–सम्मेलनजस्ता जमघट हुने कार्यक्रममा रोक लगाइएको छ । नेपाली सेनाको धुलिखेलस्थित विष्णु

मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं,२१ फागुन  बुधबार देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्सहित वर्षाको सम्भावना रहेको छ। जसकाे लागि सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेकाे छ । बुधबार

टिपरको ठक्करबाट हजुरबुवा–नातिनीको घटनास्थलमै मृत्यु, टिपरमा आगजनी!

काठमाडौं,२१ फागुन  टिपरको ठक्करबाट हजुरबुवा–नातिनीको घटनास्थलमै मृत्यु भएको छ। टिप्परले अटोलाई ठक्कर दिँदा बिराटनगरमा अटो चालक मोरङ ग्रामथान २ बस्ने ४५ वर्षीय बाबुराम सरदार र उनको नातिनी ६ वर्षीया सबिता

बैतडीमा बस दुर्घटना

गोकुलेश्वर, २१ फागुन  बैतडीमा बस दुर्घटना भएको छ महाकाली राजमार्ग अन्तर्गत दोगडाकेदार गाउँपालिका-५ न्वालीमा बुधवार(आज) बिहान बस दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । घाइते हुनेहरुमा बैतडी सुर्नयाका २२

स्नातक गर्ने छोरीलाई एक लाख, छोरी जन्माउने आमालाई १० हजार रुपैयाँ !

काठमाडौं, २१ फागुन  रूपन्देहीको दक्षिणी क्षेत्रका विभिन्न पालिकाले छोराछोरीबीचको शैक्षिक विभेद हटाउन विविध योजना अगाडि सारेका छन् । मर्चवारी गाउँपालिकाले बालिका शिक्षालाई प्रोत्साहन गर्न स्नातक उत्तीर्ण गर्ने छोरीका लागि पुरस्कार

मलाई प्रधानमन्त्रीको प्रस्ताव आयो : नेता नेपाल

काठमाडौं , २१ फागुन  पूर्व प्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता माधव कुमार नेपालले आफूलाई सरकार ढाल्ने र प्रधानमन्त्री बन्ने अफर आएको खुलाशा गरेका छन् । उनको यो खुलाशा आजको जनआस्था

नेपालबाट फर्किएका स्पेनिस नागरिकको कोरोना भाइरसका कारण मृत्यु !

एजेन्सी, २१ फागुन । नेपालबाट स्पेन फर्किएका एक व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको खुलेको छ । स्पेनमा गत फरबरी १३ मा मृत्यु भएका व्यक्तिको मृत्युको कारण कोराना संक्रमण भएको खुलासा