DESHKONEWS

महिनावारी रोेक्ने औषधि कत्तिको हानिकारक ?

काठमाडौं, फागुन २२ पुजा आजा तथा टाढा यात्रा गर्नु लगाएतका कारण महिलाहरुले महिनावारी रोक्ने औषधि प्रयोग गर्ने गर्दछ । यस्तै कारणले गर्दा महिलाहरुले चिकित्सकको परामर्श बिना नै महिनावारी रोक्ने औषधि

कोरोनाबाट अमेरिकामा ११ को ज्यान गएपछि क्यालिफोर्नियामा आपतकाल घोषणा

काठमाडौं, फागुन २२ चीनबाट फैलिएकाे नाेबेल कोरोनाभाइरसले अमेरिकामा ज्यान गुमाउनेमा ११ जना पुगेका छन्। ११ जनाकाे ज्यान गएसँगै क्यालिफोर्निया राज्यमा आपतकाल घोषणा गरिएको समाचार अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

औषधिको नयाँ मूल्य निर्धारण गर्न माग

काठमाडौं, फागुन २२ नाेबेल कोरोना भाइरस (कोभिड १९) भाइरसका कारण कच्चा पदार्थको मूल्य बढ्दा र आपूर्ति असहज हुँदै गएकाले नेपाल औषधि उत्पादक संघले सरकारसमक्ष औषधिको मूल्य समायोजन गर्नुपर्ने प्रस्ताव पठाएको

प्रचण्डको ‘कार्यकारी हैसियत’ सङ्कटमा !

काठमाडौं, फागुन २२ पार्टी एकीकरणपछि विभिन्न दृष्टिले छायामा पार्दै लगिएका वरिष्ठ नेता माधवकुमार नेपाल नेकपामा पुनः शक्तिशाली बन्ने अवस्था पैदा भएको छ । एमाले र माओवादीबीच एकीकरण भएपछि प्रधानमन्त्री एवम्

सर्वोच्च विभूषण पाउनेलाई बहालवाला मन्त्रीसरह सुविधा

काठमाडौं, फागुन २२ सरकारले सर्वोच्च विभूषण पाउनेलाई बहालवाला मन्त्रीसरह सुविधा र मर्यादाक्रम दिने भएको नागरिक दैनिकमा समाचार छ । नेपाली नागरिकलाई दिइने उक्त सर्वोच्च पदकलाई ‘नेपाल रत्न’ नाम दिइएको छ।

गोरखामा जीप दुर्घटना हुँदा वडा सचिवको घटनास्थलमै मृत्यु

गोरखा, फागुन २२ गोरखामामा जीप दुर्घटना हुँदा वडा सचिवको मृत्यु भएकाे छ। आरुघाट गाउँपालिका १ झोर्चेमा बोलेरो जीप दुर्घटना हुँदा गाउँपालिका ६ का वडा सचिव किरण रिमालको घटनास्थलमै मृत्यु भएको

राष्ट्रपतिद्वारा वितरण हुँदै आएका विभिन्न विभूषण विवादमा

काठमाडौं, फागुन २२ राष्ट्रपतिद्वारा वितरण हुँदै आएका विभिन्न नामका विभूषण विवादमा पर्दै आएका छन्। कतिपयले विभूषण थाप्न अस्वीकार गर्दै आएका छन् भने कतिपयले विवादमा परेकाले लिएका छैनन्। गृह मन्त्रालयले राष्ट्रपतिबाट

बाल यौन दुराचारमा बेलायती नागरिक रोबर्ट दोषी ठहर

काठमाडौं, फागुन २२ बाल यौन दुराचारको अभियोगमा पक्राउ परेका बेलायती नागरिक इयान रोबर्ट कोल दोषी ठहर भएका छन् । बुधबार काठमाडौं जिल्ला अदालतले कोललाई दोषी ठहर गरेकाे हाे। दाेषी ठहर

ट्रम्प र तालिबान राजनीतिक प्रमुखबीच ‘सौहार्द्रपूर्ण वार्ता’

काठमाडौं, फागुन २२ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगान शान्ति प्रक्रियाका सम्बन्धमा तालिबानका राजनीतिक प्रमुखसँग निकै ‘सौहाद्र्रपूर्ण’ वार्ता भएको घोषणा गरेका छन् । अफगानिस्तानमा केही दिनदेखि हिंसात्मक भिडन्तहरू रोकिए पनि पछिल्लो

कोरोना महामारीले ३ हजार २ सय बढीको मृत्यु, ९५ हजार संक्रमित!

काठमाडौं, फागुन २२ कोरोनाभाइरसबाट मृत्यु हुने मानिसको संख्या ३ हजार २ सय ५४ पुगेको छ। कोरोनाबाट चीनमा सबै भन्दा बढी २ हजार ९ सय ८१ जनाको मृत्यु भएको छ ।