DESHKONEWS

आन्तरिक उडानमा चार अर्ब रुपैयाँभन्दा बढीको नोक्सानी

काठमाडाैँ, फागुन २४आन्तरिक उडान भर्दै आएका एयरलाइन्सको संस्था वायुसेवा सञ्चालक संघ, नेपालले विदेशी पर्यटकको आवागमनमा करिब ४० प्रतिशतले कटौती आएसँगै यस उद्योग सञ्चालनमा समस्या आएको बताएको छ। अन्तर्राष्ट्रिय तथा घरेलु

जापानी ठेकदार कम्पनीले किन गर्‍यो सेनाको विस्फोटक पदार्थ अस्वीकार ?

काठमाडौं,फागुन २४जापानी ठेकेदार हाजमा एन्डो कर्पोरेसनले नागढुंगा सुरुङ निर्माण आयोजनामा नेपाली सेनाद्वारा उत्पादित विस्फोटक पदार्थ प्रयोग गर्न अस्वीकार गरेको छ। सेनाले आफूले उत्पादन गरेको मात्र प्रयोग गर्न दिने र विदेशी

ऐनविपरीत काम गर्ने आठ ठेकेदार कालोसूचीमा

काठमाडौं, फागुन २४ सार्वजनिक खरिद अनुगमन कार्यालयले ऐनविपरीत काम गर्ने आठवटा कम्पनी तथा फर्मलाई कालोसूचीमा राखेर कारबाही गर्ने निर्णय गरेको छ। कार्यालयको शुक्रबार बसेको बैठकले सार्वजनिक खरिद ऐनविपरीत काम गर्ने

गाँजाखेती कति सहज ?

काठमाडौं, फागुन २४ नेपालमा गाँजाखेतीलाई वैध बनाउन बहस चलिरहेको छ। गाँजाखेती खुला गर्न नियमन तथा व्यवस्थापन गर्न भन्दै संसद्मा विधेयक दर्ता भएपछि बहस सुरु भएको हो। गाँजाको औषधीय गुण र

प्रहरी र डनलाई भिडन्त गराउने खुस्बुको ठगी धन्दा

काठमाडौं, फागुन २४जिल्ला अदालत काठमाडौँले मोडल खुस्बु ओलीलाई दुई वर्ष कैद सजाय तोकेपछि खुस्बुको परिचय फेरिएको छ। लेनदेन सम्बन्धी विवादमा दायर मुद्दाको सुनुवाईपछि न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले उनलाई दोषी ठहर

अफगानिस्तानमा भीडमा अन्धाधुन्ध गोली प्रहार, ३१ जनाको मृत्यु

एजेन्सी, फागुन २४अफगानिस्तानको राजधानी काबुलमा एउटा भीडमा गोली प्रहार हुँदा कम्तीमा ३१ जनाको मृत्यु भएको छ । घटनामा परी ५५ जना घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन् । गृह मन्त्रालयका

आज शनिवार कस्ताे छ तपाईकाे राशिफल?

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । यात्रामा सावधानी अपनाउनु नै पर्नछ । नजिकको व्यक्तिबाट धोका पाईन सक्नेछ सचेत रहनुहोला ।

पश्चिमी वायुको प्रभावः मेघ गर्जन तथा हावाहुरी र असिनाको सम्भावना

काठमाडौं, फागुन २२ मुलुकका पहाडी क्षेत्रमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव स्वरुप आंशिक बदलीसहित हावाहुरी र असिनाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले देशका पश्चिमि

निर्माणाधिन पुल भत्किँदा तीन मजदूर घाइते

तनहुँ, फागुन २२ तनहुँमा निर्माणाधिन पुल भत्किँदा तीन मजदूर घाइते भएका छन् । जसमा एक जनाकाे अवस्था गम्भीर रहेकाे छ। भानु नगरपालिकाको तुरतुरे र गोरखाको पालुङटार जोड्ने निर्माणाधिन पुल भत्किँदा

एक रुपैयाँमै होलीको टीसर्ट!

काठमाडौं, फागुन २२ मोबाइल एप रिचार्जरले होलीको अवसर पारेर एक रुपैयाँमै होलीको टीसर्ट उपलब्ध गराउने भएको छ । होलीलाई रमाइलो बनाउन तथा आफ्नो ब्रान्ड प्रवर्द्धन गर्न होलीको थीमयुक्त टीसर्ट उक्त